• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

युक्रेनी राष्ट्रपतिलाई अमेरिका र बेलायतको सान्त्वाना मात्रै

शुक्रबार, फागुन २०, २०७८ मा प्रकाशित

काठमाडौँ । रुसी र युक्रेनबीच जारी युद्धका बीच युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई अमेरका र बेलायतका राष्ट्र प्रमुखले फोन गरी वार्ता गरेका छन् । युद्धको नौँ दिन रुसले युरोपकै सबैभन्दा ठूलो जपोरिजिया आणविक भट्टीमाथि आक्रमण गरेसँगै दुई देशका राष्ट्र प्रमुखले उनलाई फोन गरेका हुन् ।

Advertisement

अमेरिकी राष्ट्रपति जो वाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई फोन गरी घटना विवरणबारे जानकारी लिएका थिए । फोनमा बेलायती प्रधानमन्त्रीले जेलेन्स्कीलाई दुई देशको युद्धबारे विस्तृतमा छलफल गर्ने बताएका थिए ।

प्रधानमन्त्री जोन्सनले संयुक्त राष्ट्र सुरक्षा परिषदको आपात कालीन बैठक बोलाएर छलफल गर्ने बाचा गरेका थिए । बेलायती प्रधानमन्त्रीको कार्यालयका अनुसार दुवै नेताबीच यस विषयमा सहमत भएका छन् ।

आणविक भट्टीमा रुसी सेनाले आक्रमण गरेसँगै अमेरिकी राष्ट्रपति वाइडेनले चिन्ता व्यक्त गरेका छन् । उनले रूसले युद्ध विराम गर्नु पर्ने बताएको थिए । उनले आणविक भट्टीका इमरजेन्सी टिमलाई काम गर्न दिनु पर्ने बताए ।

रुसको रकेट हमलामा आणविक भट्टीमा आगोलागी भएको थियो । तर, कुनै प्रकारको घटना नभएको समाचार जनाइएको छ । रूसी सेनाले प्लाण्टको प्रमुख कण्ट्रोल भवनमा आक्रमण गरेको थियो । एजेन्सी

  • अमेरिका
  • बेलायत
  • राष्ट्रपति
शुक्रबार, फागुन २०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.