• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

बान्तावा महात्था दियाम पाछा उत्थान समिति गठन; वंशावली को भिडियो डकुमेन्ट्री बन्ने।


बिहिबार, फागुन २४, २०८० मा प्रकाशित

किरात राई समुदाय भित्रको बान्तावा महात्था दियाम पाछा समुहको उत्थान  समिति गठन भएको छ।

Advertisement

किरात राई बान्तावा महात्था दियाम पाछा उत्थान समितिको प्रथम ऐतिहासिक भेलाबाट रविन राईको अध्यक्षतामा १३ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो। त्यस्तै उपाध्यक्षमा दिनेश राई,प्रकाश राई,सचिव टेक बहादुर राई,सहसचिव रहनजित राई कोषाध्यक्ष सीता राई,सह कोषाध्यक्ष धनबहादुर राई,सदस्य हरूमा सुवास राई,युकेश राई,शर्मिला राई,रोजन राई ,मिना राई र जय कुमार राई चयन भएका हुन।

सुनसरी ,झापा,उदयपुर र भोजपुर जिल्लामा छरिएर रहेका उक्त  पाछाका परिवार सदस्यहरूको  उपस्थितिमा सम्पन्न प्रथम ऐतिहासिक भेलाले उक्त  समिति गठन गरेको हो। सुनाहाङ्ग-दियानाहाङ का सन्तानहरूले थालेको यो अभियान स्वागत योग्य रहेको बताउदै “आफ्नो जातिको भाषा,धर्म,संस्कार ,संस्कृति को संरक्षण  र सम्बर्द्धन का निम्ति सबै लागिपर्नुपर्ने  “सम्पन्न ऐतिहासिक  भेलाका प्रमुख अतिथि  किरात राई वान्तावा खिम केन्द्र अध्यक्ष ज्ञान किराँती काम्दुङ ले बताएका थिए। “सुनाहाङ्ग-दियानाहाङ हाम्रो पुर्खा हाम्रो सान” “भाषा,धर्म,संस्कार ,संस्कृति ,संरक्षण  र सम्बर्द्धन  हाम्रो अभियान “लाई आत्मासाथ गर्दै बसेको भेलामा  २०७० सालमा नै इतिहासको रूपमा आफ्नो वंशावली तयार गरि सार्वजनिक गरिसकेको संकलक तथा लेखक मानजित राईले जानकारी गराएका थिए। लेखक राई  आफु नवौ पुष्ता भएको वताउदै हाल तेह्रौ पुष्ता का दियाम राईहरू  चलिरहेको  उनले भने ” आज सम्मका  १३ औ पुस्ता वंशावली मा सुरक्षित छन वाँकि थप पुन: नयाँ पुस्ताले थप गर्दै लैजानेमा ढुक्क छु”।लेखक राईकानुसार  “यश पाछा को  पुर्णतःका निम्ति भिडियो डकुमेन्ट्री पनि यहि  महिना भित्र  तयार गरि सार्वजनिक  हुनेछ, साथै डिजिटल पुस्तक पनि निर्माण गरिनेछ।” सोमवार इटहरी स्थित होम्ताङ सरोकार समिति को सभाहलमा सम्पन्न भेलाको विशिष्ट अतिथिमा किराँत मुन्धुम अध्ययन केन्द्र उपाध्यक्ष विष्णु कुमार राई रहेका थिए भने अतिथिहरूमा होम्ताङ सरोकार समाजका कोषाध्यक्ष जय कुमारि राई,सरोकार समाज क‌ै भवन निर्माण संयोजक जस बहादुर राई,भवन निर्माण संरक्षक  रामकुमार राई लगायतको उपस्थिति रहेको थियो।

सोमबार र मंगलवार  दुई दिने सम्पन्न भेलामा डियाम पाछाको थप विकास र निरन्तर विस्तार का लागि  सल्लाहकार समिति स्वदेश मा राम प्रसाद राई,जनिलाल राई,रेखमान राई,पाण्डुमान राई सुरेश राई,निमा राई र सल्लाहकार विदेशका  लागि बल बहादुर राई,प्रेम राई लाई चयन गरिएको छ। त्यस्तै संयोजक मा बेलायतमा सन्जु राई र रूपेश राई, सिंगापुरका लागि शुक्र( अमृत) राई,ढिलुङ राई,सन्तोष राई रोमानिय,अमेरिका प्रताप राई मिकाक हाङ राई, कोरियाबाट ध्यान बहादुर राई ,गोविन्द राई,सुरेन राई रहेका छन। बैदेशिक संयोजकमा जन राई र लाल कुमार राई छन।

भने मुन्धुम संस्कार संस्कृति विभागमा सुमन राई,मनधोज राई,जगत बहादुर राई चयन गरिएको छ। भने आइटि तथा मिडिया विभाग संयोजक प्रविण राई र मिडिया विभाग,भ्लग तथा समाचार  संप्रेषणमा विजयकुमार राई लाई राखिएको तोकिएको छ।

वंशावली अनुसार भोजपुर जिल्लाको हतुवागढि गाँउपालिका ३४,सुनसरी मोरङ र उदयपुरमा २७  र भारतमा ३ गरि जम्मा ६४ घर परिवार महात्था दियाम राई परिवारहरू रहेका छन। रविन राईको सभाध्यक्षमा सम्पन्न सभामा टेक बहादुर राईले स्वागत मन्तव्य  राखेका थिए भने रामकुमार राईले कार्यक्रम सन्चालन गरेका थिए।

बिहिबार, फागुन २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

भर्खरै

  • १.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • २.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ३.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ४.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ५.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ६.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ७.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ८.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.