काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ ।
Advertisement
आइतबार बसेको स्थायी कमिटी बैठकले व्याख्यात्मक घोषणा एमसीसीको अङ्ग नै हुनेगरी त्यसको पक्षमा मतदान गर्ने निर्णय गरेको सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले जानकारी दिनुभयो ।