• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

मेयरको गतिविधिविरुद्ध बराहक्षेत्रमा आमरण अनसन


मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित

सुनसरी- बराहक्षेत्र नगरपालिकामा मेयर रमेश कार्कीले मनोमानी तरिकाले सडक विस्तार गरेको भन्दै स्थानीय बासिन्दा आमरण अनसनमा उत्रिएका छन्।

Advertisement

मेयर कार्कीको गतिविधिको विरोधको शुरुवात मुनाल चोकबाट भएको छ। महेन्द्र गेटबाट बस स्टेन्डसम्म जाने बाटो विस्तार गर्ने क्रममा कहीं ६५, ७० र ८५ फिट मेयरले आफूखुशी मनोमानी तरिकाले बाटोको मापदण्ड कायम गरेकाले पीडित पक्षले आमरण अनसन थालेका छन्।

विगत १ महिनादेखि नगरले सडक विस्तार गर्ने नाममा स्थानीयवासीलाई थाहै नदिई सुनियोजित तरिकाले उनीहरूलाई उठिवास लगाउन मेयर कार्की उद्यत रहेको हुँदा उक्त मनपरीतन्त्रविरुद्ध आन्दोलन गर्नुको विकल्प आफूहरूसँग नरहेको अनसनमा बसेका पीडित नवीन गौतमले बताए।

‘आफू र आफ्ना मान्छेलाई जोगाएर अरूलाई थिचोमिचो गर्न पाइँदैन’, ‘सडक विस्तार समान रूपले होस्’, ‘आफ्नो ६५ मा जोगाएर अरूको ८० मा भत्काउन पाइँदैन’जस्ता नाराहरू लेखिएका प्लेकार्डसहित अनशन शुरु गरेका छ्न। गौतमले भने, ‘नगरले हाम्रो पीडित पक्षको कुरा नै सुन्न मानेन, एक महिनादेखि मेयरलाई भेट्न खोज्दासमेत भेट दिएनन्। सडक विस्तार पनि मनपरी ढंगले गर्ने भएपछि बाध्य भएर हामीले आमरण अनसन शुरु गरेका छौं।’

अनसनमा बसेकी रिना खड्काले भनिन्, ‘हामीले कुनै नहुने माग राखेका छैनौं। मात्र बाटो विस्तार गर्दा समान रूपले होस्, कसैलाई काखा, कसैलाई पाखा गरी आग्रह–पूर्वाग्रह तरिकाले नाला निर्माण र बाटो विस्तार नगरियोस।’

अनसनमा रिना खड्का, तीर्थ लुइँटेल र नवीन गौतम बसेका छन्। उक्त बाटोमा पर्ने १ सयभन्दा धेरै घरपरिवार र स्थानीय बासिन्दाहरूको साथ समर्थन रहेको कुरा खड्काले बताइन्।

मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.