Advertisement
प्रतिनिधिसभाको बैठक बिहीबारजस्तै शुक्रबार पनि सूचना टाँसेर स्थगित भएको छ।
शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी मिलेनियम कम्प्याक्ट (एमसीसी)माथि सैद्धान्तिक छलफल थाल्ने कार्यसूची थियो।
तर, सरकारले गृहकार्य नपुगेको दाबी गर्दै स्थगित गराएको हो। १५ फागुन आइतबार १ बजे बस्ने गरी बैठक स्थगित भएको हो। बिहीबार पनि सूचना टाँसेर बैठक स्थगित गरिएको थियो।