• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

पुटिनको कदममा ट्रम्पको समर्थन, भने- उनी ‘जिनियस’ नेता हुन्

बुधबार, फागुन ११, २०७८ मा प्रकाशित

Advertisement

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका दुई इलाकालाई स्वतन्त्र राष्ट्रको मान्यता दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निर्णयप्रति समर्थन जनाएका छन्।

छिमेकी मुलुक युक्रेनलाई विभाजित गराउने पुटिनलाई ट्रम्पले ‘जिनियस’ संज्ञा दिएका छन्। रुसी राष्ट्रपति पुटिनले युक्रेनका पूर्वी क्षेत्रस्थित दोनेत्स्क र लुहान्स्कलाई अलग राष्ट्रको मान्यता दिएको र त्यहाँ शान्ति स्थापनार्थ सेना पठाउने घोषणा पुटिनले गरेका थिए।

उक्त घोषणाप्रति ट्रम्पले समर्थन जनाएका हुन्। एक दक्षिणपन्थी रेडियो कार्यक्रममा ट्रम्पलाई युक्रेनमा विकसित घटनाक्रमका बारेमा प्रतिक्रिया दिन भनिएको थियो। ‘टेलिभिजनमा हेरेँ, मलाई त जिनियस निर्णय लाग्यो,’ उनले जवाफ दिए, ‘पुटिनले युक्रेनको एक ठूलो हिस्सालाई अलग गरिदिएका छन्। त्यसलाई स्वतन्त्र घोषणा गरिदिएका छन्। ओहो, यो अदभूत कुरा हो। पुटिन भन्दै छन्– युक्रेनको एक ठूलो हिस्सा स्वतन्त्र भएको छ।’

ट्रम्पले पुटिनलाई एक धेरै चतुर राजनीतिज्ञ पनि बताएका छन्। ‘अब उनी युक्रेनभित्र जाने छन् र शान्ति कायम गर्नेछन्। त्यो सबैभन्दा बलियो शान्ति सेना हुनेछ। र, अमेरिकाले पनि देशको दक्षिणी सीमामा त्यसको प्रयोग गर्न सक्छ,’ ट्रम्पले भने।

पूर्वराष्ट्रपति ट्रम्पले निरन्तर पुटिनको प्रशंसा गर्दै आएका छन्। र, त्यसलाई अमेरिकाका राष्ट्रपति जो बाइडेनको आलोचना गर्दै आएका छन्। ‘तपाईंले मान्नुपर्छ, पुटिन धेरै समझदार नेता हुन्। र, तपाईंलाई थाहा छ, बाइडेनले यसमा के प्रतिक्रिया दिए ? उनको केही पनि प्रतिक्रिया थिएन,’ ट्रम्पले भने।

बुधबार, फागुन ११, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.