• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

इरानमा दुई जना सरकार विरोधी प्रदर्शनकारीलाई मृत्यु दण्डको सजाय

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ७. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

राशिफल : वृष- धनलाभ, कर्कट- पदोन्‍नति


सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित

मेष- विलासितामा खर्च बढ्नेछ। उच्च महत्त्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ। रोगले पनि सताउन सक्छ। सरकारी निकायबाट हुने कडिकडाउको शिकार भइएला। दण्ड-जरिवानाको पनि सम्भावना छ। पति-पत्‍नीबीच असमझदारी बढ्ने सम्भावना छ। शिर तथा पेटको समस्याले सताउन सक्छ।

Advertisement

वृष- आज तपाईंलाई परिवार तथा साथीभाइको सहयोग प्राप्त होला। धनलाभको पनि योग छ। व्यापार-व्यवसायमा लगानी बढाउने समय छ। आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ। जीवनसाथीलाई  केही पीडा हुने ग्रहयोग छ।

मिथुन- नसोचेको ठाउँबाट धन प्राप्त भई मन प्रशन्‍न हुनेछ। पढाइमा पनि केही प्रगती हुने दिन छ। आज व्यापारबाट प्रशस्त धनलाभ हुनेछ। भौतिक साधनहरू जुट्नेछन्। कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ। लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ। नयाँ उद्योग वा विशेष काम शुरु गर्ने मौका छ।

कर्कट- गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। नोकरीमा पदोन्‍नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ। रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला। घर-जग्गा तथा बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ। पठनपाठनमा राम्रो उन्‍नति हुनेछ। सन्तान वा अनुयायीले पनि प्रशन्‍नता दिलाउने छन्।

सिंह- विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धनमा कसिनेछ। अनपेक्षित धन नाश हुने दिन छ। काममा बाधा हुन सक्छ। प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन्। साथै पुरानो रोगले पुनः दुःख दिन सक्छ। घरखर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ। घरेलु समस्याले महत्त्वपूर्ण काममा बाधा पुग्‍न सक्छ।

कन्या- अस्वस्थताका बावजुद कामको दायित्व बढ्नेछ। हातमा आएका केही अवसर गुम्‍न सक्छन्, होसियार रहनु होला। चोटपटक वा हाडजोर्नीमा समस्या आउने देखिएकाले सवारीसाधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला। आर्थिक समस्या समाधान हुनेछ। पारिवारिक सम्बन्ध अलि कमजोर बन्‍न सक्छ।

तुला- रोकिएका काम बन्‍नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन्। कृषि, पशुधनबाट पनि यथेष्‍ट लाभ मिल्नेछ। खराब व्यक्तिको विश्‍वासमा पर्नाले काममा धोका पाइनेछ। आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्‍टि बढ्न सक्छ। स्वास्थ्य सबल बन्‍नेछ भने विभिन्‍न अवसरले पछ्याउन सक्छन्।

वृश्‍चिक- तपाईंको प्रतिभाको उच्च मूल्यांकन हुनेछ। नोकरीमा पदोन्‍नति र राजनीतिमा लाग्‍नेहरूलाई विशेष फाइदा हुने समय छ। समयमा निर्णय लिन नसक्दा हातमा आएको अवसर गुम्‍न सक्छ। मान-सम्मानमा चोट पुग्‍ने सम्भावना छ, सचेत रहनुहोला। आज रोकिएका काम बनी नयाँ काम शुरु हुनेछन्। व्यापारमा पनि फाइदा हुनेछ।

धनु- जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ। स्थायी सम्पत्तिका विषयमा केही विवाद आउन सक्छ। अन्धविश्‍वासको भरमा काम गर्नाले दुःख पाइनेछ। धार्मिक काममा बाधा सृजना हुन सक्छ, सजग रहनुहोला। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। तर, परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनु होला।

मकर- मानसम्मानका साथमा प्रशस्तै आम्दानी बढ्ने समय छ। जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ। राष्‍ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ। प्रतिष्‍ठित व्यक्तित्वसँग भेटघाट हुनेछ। मंगलमय काम सम्पादन हुनेछ। काममा आफन्तको सहयोग जुट्न सक्छ।

कुम्भ- उत्साहबर्द्धक समाचार सुन्‍न पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ। परिवारजनको सहयोगले उत्साह बढाउनेछ। स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला। सुखद समाचारले काममा उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।

मीन- स्थायी सम्पत्ति बढाउन सकिनेछ। परिवारजनको सहयोगले विशेष कामहरू बन्‍नेछन्। दाम्पत्य सम्बन्ध सुमधुर बन्‍नेछ। अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई फाइदाको दिन छ। टाढाको यात्राबाट धनलाभ हुन सक्छ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। व्यापार-व्यवसायमा राम्रै फाइदा हुनेछ। इष्‍टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला।

सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल
दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु
कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो
सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

भर्खरै

  • १.
    सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

  • २.
    दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

  • ३.
    कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

  • ४.
    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • ५.
    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

  • ६.
    सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ७.
    इरानमा दुई जना सरकार विरोधी प्रदर्शनकारीलाई मृत्यु दण्डको सजाय

  • ८.
    सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.