• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

साधु-सन्यासीको निशान यात्रा चतरा गद्दीबाट बराहक्षेत्र प्रस्थान


शनिबार, मङि्सर ०९, २०८० मा प्रकाशित

बराहक्षेत्र– प्रत्येक वर्ष कार्तिक शुक्ल त्रयोदशीका दिन चतरा गद्दीबाट बराहक्षेत्रका लागि निस्कने साधु-सन्यासीको निशान यात्रा बराहक्षेत्र प्रस्थान गरेको छ।

Advertisement

निशान झण्डा सहितको पदयात्रा पूर्णिमाका दिनसम्म बराहक्षेत्रमा राखेर सोही विधिअनुसार पुनः चतरा मठ ल्याउने गरिएको छ।

२६० वर्षअघि स्थापना भएको चतरा गद्दीबाट आधिकारिक रुपमा निशान यात्रा वराहक्षेत्र पुग्ने गरेको बराहक्षेत्र मन्दिरका पुजारी योगेश भण्डारी ‘वराहक्षेत्र’ ले जानकारी दिए। औलिया महामुनी पिठ चतरा गद्दीबाट निशान यात्रा वराहक्षेत्र पुगेपछि औपचारिक रुपमा बराहक्षेत्रमा एकादशी मेला सुरु हुन्छ।

वि. सं. १८२१ मा चतरा गद्दीको स्थापना भएपछि बर्सेनि निशान यात्रा चतरा गद्दीबाट बराहक्षेत्र लाने गरिएको छ। औलिया बाबा वराह भगवानका पहिलो मानव पुजारी रहेकाले औलिया बाबाको प्रतीक स्वरुप निशान झण्डा लाने गरिएको पुजारी भण्डारी बताए।

शनिबार सप्तकन्या र पन्चे बाजा सहितको निशान यात्रालाई स्थानीय सुरक्षा ससस्त्र प्रहरी नेपाल प्रहरी र नगर प्रहरीहरुले सलामी दिएपछि चतरा गद्दी, चतरा बजार परिक्रमा गर्दै बराहक्षेत्र प्रस्थान गरेको हो।

निशान झण्डा सहितको पदयात्रामा जुना अखाडाका जोगी-सन्यासी, चतरा गद्दीका साधु-सन्त, वराहक्षेत्रका जनप्रतिनिधि स्थानीयवासी सहितको पदयात्रा वराहक्षेत्र प्रस्थान गरेको छ।

गत बिहीबारदेखि ५ दिने एकादशी कात्तिके मेला बराहक्षेत्रमा लाग्दैछ। बर्सेनि लाग्ने मेलामा नेपालसहित भारत,सिकिम, दार्जिलिङ भुटान लगायत विभिन्न स्थानबाट हिन्दू धर्मावलम्बीहरु आउने गरेका छन्। 

शनिबार, मङि्सर ०९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.