• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

इरानमा दुई जना सरकार विरोधी प्रदर्शनकारीलाई मृत्यु दण्डको सजाय

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ७. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

राशिफल : वृष- अवसरै अवसर, कन्या- यात्रा


बिहिबार, मङि्सर ०७, २०८० मा प्रकाशित

मेष- नयाँ योजना बन्‍नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ। रोकिएको काम दोहोर्‍याउँदा लाभ हुनेछ। ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौकासमेत गुम्‍न सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। पठनपाठनमा समय दिन नसकिए पनि धैर्यसाथ काममा जुट्नुहोला, मिहिनेत गर्दा सामान्य लाभ भइरहनेछ।

Advertisement

वृष- रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ। विभिन्‍न अवसरले पछ्याउनेछन्। व्यवसायमा लक्ष्‍यअनुसारको उपलब्धी प्राप्त नहुन सक्छ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउला। तापनि, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई विस्तारै सुधार गर्न सकिनेछ।

मिथुन- खर्च लागे पनि दिगो आयस्रोत जुटाउन सकिनेछ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिनेछन्। स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। जिम्मेवारी भने बढिरहनेछन्। खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला। पढाइलेखाइमा समय दिन नसकिएला।

कर्कट- स्वास्थ्य समस्याले  सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्चको तुलनामा कम मात्र फाइदा हुने समय छ।

सिंह- अभिप्रेरणा जगाउनेहरू पनि प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच स्वादिष्‍ट खानपानको आनन्द पाइएला। रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। व्यावसायिक आम्दानी बढ्नेछ। पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्‍ठा जोगाउन सफल भइनेछ।

कन्या- बोलीको कारणले केही समस्या उब्जिए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन्। टाढाको यात्राको सम्भावना छ। अध्ययनमा समय दिन नसकिएला। लेनदेनको विवादले हानी पुर्‍याउन सक्छ। पहिलेका समस्या दोहोरिन सक्छन्। स्वादिष्‍ट भोजनको अवसर प्राप्त भए पनि पेटको समस्याले सताउन सक्छ। अनावश्यक जमघटले काममा बाधा पुर्‍याउला।

तुला- विस्तारै सोचेको काम बन्‍नेछ। नाम, दाम र इनाम कमाउने समय छ। रोगले पनि सताउने देखिन्छ। आफ्ना काम स्थगित हुनाले मन खिन्‍न हुनेछ। सेवामूलक कामबाट प्रतिष्‍ठा मिल्ने समय छ। लगनशील बन्‍न नसक्दा अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ।


वृश्‍चिक- भूमि वा पैत्रिक सम्पत्तिमा विवाद आउन सक्छ। तापनि, प्रतिष्‍ठित कामको जिम्मेवारी पाइनेछ। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। अर्थ अभावले योजना स्थगित हुन सक्छ। कृषिमा कामको चाप बढ्न सक्छ।

धनु- व्यावसायिक काममा पनि विभिन्‍न समस्या आउन सक्छन्। केही समस्या निम्त्याए पनि इच्छाशक्ति एवं मिहिनेतले राम्रो फाइदा दिलाउनेछ। प्रयत्‍न गर्दा लक्ष्‍य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

मकर- नयाँ व्यवसाय शुरु गर्ने मौका छ। दाम, इनाम र प्रतिष्‍ठा कमाउने बेला छ। रुपैयाँ-पैसाको कारोबार हुने देखिन्छ। व्यावसायिक काममा पनि त्यति फाइदा नहोला। काममा अवरोध आउन सक्छ। विभिन्‍न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्‍ने र नयाँ काम प्रारम्भ गर्ने समय छ।

कुम्भ- मिहिनेतले धेरैको विश्‍वास जित्‍न सकिनेछ। अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्‍ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ। सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रशन्‍न रहनेछ। प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्‍नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ।

मीन- उपहारभन्दा कर्ममा विश्‍वास गरेर अघि बढ्दा फाइदा हुनेछ। आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्‍य पहिल्याउन सकिनेछ। अप्रिय समाचारले मन खिन्‍न हुनेछ। अर्थ अभावले चिताएको काम रोकिने सम्भावना छ।

बिहिबार, मङि्सर ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल
दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु
कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो
सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

भर्खरै

  • १.
    सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

  • २.
    दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

  • ३.
    कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

  • ४.
    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • ५.
    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

  • ६.
    सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ७.
    इरानमा दुई जना सरकार विरोधी प्रदर्शनकारीलाई मृत्यु दण्डको सजाय

  • ८.
    सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.