काठमाडौ- काठमाडौं महानगरपालिका-११ वडा कार्यालयले मंगलबार तिहार, म्हः पूजा, नेपाल सम्वत ११४४ र छठ पर्वको अवसरमा तुचा कार्यक्रमको आयोजना गरेको छ।
Advertisement
समारोहमा कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह, कांग्रेस नेतृ सिर्जना सिंह, हीरालाल तण्डुकार, प्रकाश राना, सरोज मुल्मी, सम्झना उप्रेती रौनियार, महानगरका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोललगायत उपस्थित थिए।
यस्तै, विभिन्न दलका कार्यकर्ता र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति थियो।
उक्त अवसरमा नेवारी परिकारहरूको स्वाद सबैले लिने मौका पाए। प्रस्तुत छ, समारोहका केही तस्बिर।






