काठमाडौं- बुधवार अपरान्ह राजधानीको याक एन्ड यती होटेलमा आयोजित कार्यक्रममा प्रसिद्ध लेखक गुरचरन दासको संस्मरण पुस्तक ‘अनदर सर्ट अफ फ्रिडम’ सार्वजनिक गरिएको छ।
Advertisement
पुस्तकका बारेमा लेखक दास र किरणकृष्ण श्रेष्ठले रोचक कुराकानीसमेत गरे।
कार्यक्रममा उपस्थित पाठकहरूले लेखकसँग अन्तरक्रिया र अटोग्राफ लिने मौका पनि पाएका थिए। प्रस्तुत छ समारोहका केही तस्बिर।




