• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

राशिफल : वृश्‍चिक- कामको चाप, धनु- विजय


बिहिबार, कार्तिक ०९, २०८० मा प्रकाशित

मेष- नयाँ योजना बन्‍नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ। रोकिएको काम दोहोर्‍याउँदा लाभ हुनेछ। ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौकासमेत गुम्न सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। पठनपाठनमा समय दिन नसकिए पनि धैर्यसाथ काममा जुट्नुहोला, मिहिनेत गर्दा सामान्य लाभ भइरहनेछ।

Advertisement

वृष- रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ। विभिन्‍न अवसरले पछ्याउनेछन्। व्यवसायमा लक्ष्‍यअनुसारको उपलब्धी प्राप्त नहुन सक्छ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउला। तापनि, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई विस्तारै सुधार गर्न सकिनेछ।

मिथुन- खर्च लागे पनि दिगो आयस्रोत जुटाउन सकिनेछ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिनेछन्। स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। जिम्मेवारी भने बढिरहनेछन्। खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला। पढाइलेखाइमा समय दिन नसकिएला।

कर्कट- स्वास्थ्यको समस्याले  सताउने छ। उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। समयमा होश नपुग्‍नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्चको तुलनामा कम मात्र फाइदा हुने समय छ।

सिंह- अभिप्रेरणा जगाउनेहरू पनि प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच स्वादिष्‍ट खानपानको आनन्द पाइएला। रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। व्यावसायिक आम्दानी बढ्नेछ। पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्‍ठा जोगाउन सफल भइनेछ।

कन्या- बोलीको कारणले केही समस्या उब्जिए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन्। टाढाको यात्राको सम्भावना छ। अध्ययनमा समय दिन नसकिएला। लेनदेनको विवादले हानि पुर्‍याउन सक्छ। पहिलेका समस्या दोहोरिन सक्छन्। स्वादिष्‍ट भोजनको अवसर प्राप्त भए पनि पेटको समस्याले सताउन सक्छ। अनावश्यक जमघटले काममा बाधा पुर्‍याउला।

तुला- सोचेको काम विस्तारै बन्‍नेछ। नाम, दाम र इनाम कमाउने समय छ। रोगले पनि सताउने देखिन्छ। आफ्ना काम स्थगित हुनाले मन खिन्‍न हुनेछ। सेवामूलक कामबाट प्रतिष्‍ठा मिल्ने समय छ। लगनशील बन्‍न नसक्दा अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ।

वृश्‍चिक- भूमि वा पैत्रिक सम्पत्तिमा विवाद आउन सक्छ। तापनि प्रतिष्‍ठित कामको जिम्मेवारी पाइनेछ। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। अर्थ अभावले योजना स्थगित हुन सक्छ। कृषिमा कामको चाप बढ्न सक्छ।

धनु- व्यावसायिक काममा पनि विभिन्‍न समस्या आउन सक्छन्। केही समस्या निम्त्याए पनि इच्छाशक्ति एवं मिहिनेतले राम्रो फाइदा दिलाउनेछ। प्रयत्‍न गर्दा लक्ष्‍य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

मकर- नयाँ व्यवसाय शुरु गर्ने मौका छ। दाम, इनाम र प्रतिष्‍ठा कमाउने बेला छ। आर्थिक कारोबार हुने देखिन्छ। व्यावसायिक काममा त्यति फाइदा नहोला। काममा अवरोध आउन सक्छ। विभिन्‍न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्‍ने र नयाँ काम प्रारम्भ गर्ने समय छ।

कुम्भ- मिहिनेतले धेरैको विश्‍वास जित्‍न सकिनेछ। अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्‍ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ। सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रशन्‍न रहनेछ। प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्‍नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुख पाइनेछ।

मीन- उपहारभन्दा कर्ममा विश्‍वास गरेर अघि बढ्दा फाइदा हुनेछ। आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्‍य पहिल्याउन सकिनेछ। अप्रिय समाचारले मन खिन्‍न हुनेछ। अर्थ अभावले चिताएको काम रोकिने सम्भावना छ।

बिहिबार, कार्तिक ०९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.