• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

अलपत्र जिम हल सञ्चालनको तयारी


मङ्गलबार, असोज २३, २०८० मा प्रकाशित

सुनसरी- बराहक्षेत्र नगरपालिकास्थित सार्वजनिक शारीरिक व्यायामशाला हिजोदेखि खोलिएको छ। यो भवन तीन वर्षदेखि अलपत्र थियो।

Advertisement

बराहक्षेत्र–२ वडा कार्यालयको पहलमा खोलिएको हो । सार्वजनिक जिम हलबारे व्यापक जनगुनासो आएपछि वडाध्यक्ष होमप्रसाद गौतमले चासो लिँदै अलपत्र अवस्थामा रहेको जिम हलको भवन पुगी ढोकामा लगाएको ताला खोलेका हुन्।

वडाध्यक्ष गौतमलाई साथ दिन वडा सदस्य प्रेम दाहाल, झापड कटवाल, महिला वडा सदस्य चुनु श्रेष्ठ, सिर्जना परियार, राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरोकारवालाहरूको उपस्थिति थियो।

आजदेखि सरसफाइ गरी नियमित शारीरिक व्यायाम गराइने वडाध्यक्ष गौतमले बताए। जीवन विज्ञानले सञ्चालन गर्दै आएको योग प्रशिक्षण केही समयपछि उक्त भवन सार्ने तयारी भइरहेको उनले बताए ।

तत्कालीन सांसद जयकुमार राईको पहलमा स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत सांसद विकास कोषवाट ३० लाख रुपैयाँमा बराहक्षेत्र नगरपालिका–२ पुनर्वासमा उक्त व्यायामशाला भवन निर्माण भएको थियो। तर, त्यसको सञ्चालन अलपत्र परेको थियो ।

आवश्यक सामग्री जुटाएर चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउन समिति लागि परिरहेको जिम हल सञ्चालन समितिका सचिव गम्भीर दाहालले बताए । युवा, युवतीदेखि ज्येष्ठ नागरिकसम्मका लागि स्वस्थ र तन्दुरुस्त रहन व्यायाम अत्यावश्यक रहेको र सार्वजनिक व्यायामशालामा आवश्यक सामग्रीहरू उपलब्ध हुनुपर्ने स्थानीय सन्तोष श्रेष्ठले बताए ।

बराहक्षेत्र-२ पुनर्वासका माधव थापाले आफूले भोगचलन गर्दै आएको २ कठ्ठा र अशोक कार्कीले १ कठ्ठा गरी ३ कठ्ठा ऐलानी जमिन उक्त जिम हलका लागि उपलब्ध गराएका थिए।

जिम हलप्रति स्थानीय जनप्रतिनिधिहरूको ध्यानाकर्षण हुनु खुशीको विषय भएको जिम हल सञ्चालन समितिका अध्यक्ष रविन राईले बताए । १२ मंसिर ०७७ मा तत्कालीन सांसद जयकुमार राईले त्यसको उदघाटन गरेका थिए।

मङ्गलबार, असोज २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.