• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

राशिफल : कर्कट- टाढाको यात्रा, कुम्भ- मनोरञ्‍जन


सोमबार, असोज १५, २०८० मा प्रकाशित

मेष- पेटको खराबीले स्वास्थ्य कमजोर बन्‍नुका साथै काममा ढिलासुस्ती हुन सक्छ। नयाँ कामको थालनी नगर्नु होला। मन नपरी-नपरी बाध्यताका काममा जुट्नुपर्ला। रोगले पनि सताउन सक्छ। खानामा सचेत रहनुपर्ने दिन छ।

Advertisement

वृष- कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ। धनको साथै अन्‍नको पनि लाभ हुन सक्छ। प्रेम प्रसंग सुखद रहला। राम्रा ग्रहको प्रभावले मनमा जोश, जाँगर, उत्साह र उमंग देखापर्नेछ। काममा अरूको समर्थन पाइने छ।

मिथुन- आर्थिक क्षेत्रमा उन्‍नती हुनेछ। यात्राको योग छ। परिवारमा पनि खुशीको माहोल छाउनेछ। प्रयत्‍न गर्दा लक्ष्‍यमा पुग्‍न सकिने समय छ। प्रयासलाई जारी राख्नु होला। धन आर्जन हुने योग छ।

कर्कट- स्वास्थ्यमा सुधार आउने, पढाइमा मन लाग्‍ने साथै सही निर्णय लिन सकिने योग छ। व्यावसायिक काममा विभिन्‍न समस्या आउन सक्छन्। टाढाको यात्राको योग छ। नसोचेको स्थानबाट धन आर्जन हुनेछ।

सिंह- सोचेअनुसार काम बन्‍न कठिन छ। नयाँ लुगा, मीठो खानाको आनन्द मिल्नेछ। केही पैसाको हानी पनि होला। समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। खानपिनमा सजक रहनु होला।

कन्या- अधुरा काम बन्‍ने तथा नयाँ काम पाउने योग छ। नोकरीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ। दिन सामान्य नै छ। विद्यामा समय दिन नसकिएला। ग्रहको सहयोगले आजको दिन प्रयास गरे काममा लाभ मिल्नेछ। कठिनाइ भने सहनुपर्नेछ।

तुला- व्यापार तथा उद्योगमा फाइदाको योग छ। प्रतिस्पर्धीहरू पछि पर्ने छन्। नसोचेको ठाउँबाट केही लाभ होला। भाग्योदयको समय छ। अरूले गरेको कमको मूल्यांकन गर्नुपर्नेछ। आय सन्तोषजनक रहनेछ।

वृश्‍चिक- रमाइलो तरिकाले कामहरू गर्न पाइनेछ। पशुधन र जमिनबाट सामान्य लाभ होला। व्यापार भने ठीकै रहला। कतैबाट आर्थिक लाभ हुने समय छ, चनाखो भने रहनु होला। कामहरू पनि सजिलैसँग बन्‍ने छन्।

धनु- खर्च गर्दा होश पुर्‍याउनु होला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, यसले खर्च पनि गराउन सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। अरूको कम मात्र भर पर्नु होला।  हातहतियारबाट जोगिनुपर्ने दिन छ।

मकर- हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिँदैनन्। जागिरमा पनि समस्या देखापर्नेछ। परिस्थितिसँग केही सम्झौता गर्नुपर्नेछ। जागिरका क्रममा समस्या आउन सक्छ। अरूले आदर गर्नेछन्। मान सम्मान मिले पनि मनमा डर रहने छ।

कुम्भ- दिन मनोरञ्‍जनपूर्ण रहनेछ। व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ। यात्रामा भने जोगिएर काम गर्नु होला। आतिथ्यपूर्ण सम्मान पाइएला। नवीन रोजगारीको सम्भावना छ। नयाँ कुरा सिक्ने सोच आउने छ।

मीन- नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू फलदायी रहनेछन्। अरूले तपाईंको तारिफ गर्न सक्छन्। दिगो फाइदा हुने काम शुरु हुन सक्छ। नयाँ कामको अवसर आउनेछ।

सोमबार, असोज १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.