• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

राशिफल : मकर- सुखानुभूति, मीन- मान सम्मान


आइतबार, असोज १४, २०८० मा प्रकाशित

मेष- केही नयाँ काम थाल्ने समय छ। धार्मिक एवं सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ। आज तपाईंले सोचेका काम पूरा भई सुखको अनुभव हुने दिन छ। साथै, रुपैयाँ-पैसाको पनि कारोबार राम्रै होला। परिवारजनको साथले नयाँ आशा पलाउने छ। दाम्पत्य जीवन सुखमा रमाउने समय छ।

Advertisement

वृष- साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ। र, कुराकानीले धनलाभको बाटो पत्ता लाग्नेछ। नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ। तर पनि परिवारमा सामान्य विवाद होला। आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ। आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ।

मिथुन- गरेका कामहरूमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ। रोगको कारणले धनको पनि नाश होला। आज तपाईंलाई अल्छीपनले सताउला। शरीरमा रोग लाग्नाले धनको पनि क्षति होला। पेटको खराबीले स्वास्थ्य कमजोर बन्‍नुका साथै काममा ढिलासुस्ती हुन सक्छ। खानपानमा विचार पुर्‍याउनु होला।

कर्कट- आर्थिक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसँगको भेटले मन रमाउने छ। प्रशस्त पैसाको कारोबार होला। परिश्रमअनुसार उपलब्धी राम्रै पाइएला। रोकिएका काम फेरि शुरु हुन सक्छन्। पाहुनाको आगमन हुने दिन छ। बुद्घिको सही प्रयोग भई चिताएका काममा सफलता पाइने योग छ। अन्‍नको लाभ पनि होला।

सिंह- परिश्रम गर्न सकेजति खेर जाँदैन। अर्थ लाभ र प्रगतिको प्रशस्त सम्भावना छ। यात्रा पनि होला। आज चिताएको काममा सफलता पाइनेछ। धन लाभ पनि हुने दिन छ। कसैबाट समर्थन पाइएला। धनको लाभ अर्थात रुपैयाँ पैसा कमाइने दिन छ। पुराना साथीसँगको भेटघाटले मन रमाउने छ।

कन्या- अनौठो र लाभदायक यात्राको योग छ। सरसामान बिग्रेर दुःख पनि पाइएला। परिवारमा हल्का विवाद हुन सक्छ। शरीरमा सामान्य रोगले सताउला। तर पनि, सामाजिक सम्मान पाउने समय छ। अनौठो तरिकाबाट रुपैयाँ-पैसा कमाइने छ।

तुला- सोचेअनुरुप काम नहुने र बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन। सामान्य रोगले पनि सताउला। आर्थिक पक्ष खासै राम्रो छैन। नसोचेको अनि बेकाममा पैसा खर्च हुनेछ, सावधान रहनु होला। आज तपाईंलाई सामान्य रोगले सताउला। भौतिक सरसामानको पनि क्षति हुने दिन छ।

वृश्‍चिक- प्रेम प्रसंगको बिग्रेको सम्बन्धमा केही सुधार आए पनि मानसिक तनाव होला। सोचेको काम पूरा नहुन सक्छ। बिहानीपख सुखको अनुभव होला तर बेलुकी काम गर्नमा मन नलाग्न पनि सक्छ। बन्दैन भनेको काम पनि अथक प्रयासमा बन्‍ने दिन छ। आफन्तको सहयोग पनि प्राप्त हुनेछ।

धनु- शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नु होला। पढाइमा भने आज खासै प्रगति नहोला। आजको दिन पैसा कमाउने योग छ। नचिताएको ठाउँबाट आम्दानी हुनेछ। आम्दानीका प्रशस्तै बाटाहरू खुल्ने दिन छ। व्यापार व्यवसायमा राम्रै आम्दानी हुनेछ।

मकर- गरेका कामहरू सफल हुनेछन् भने अधुरा कामहरू पनि बन्‍ने छन्। पैसा भने अनायसै खर्च होला। कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुन्छ। परिवारमा आर्थिक समस्याले पनि सताउने छ। काम गर्न जाँगर आउनाले धनको लाभ होला। सन्तान पक्षबाट सुखको अनुभूति हुनेछ।

कुम्भ- झैझगडाको सम्भावना छ। मनमा डरले पनि डेरा जमाउने छ। सावधान रहेर काम गर्नु होला। कसैसँग हल्का मनमुटाव पनि होला। विचार बढ्ने तर समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ।

मीन- केहीले सम्मान गर्नेछन्, केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ। तपाईंको आज कसैबाट आदर पाउने दिन छ। तर पनि, जागिरमा खासै मन नजाला। धनमान पाउने योग छ। नोकरी तथा राजनीतिमा आफ्नो बर्चश्‍व बढाउन सकिनेछ।

आइतबार, असोज १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.