धनुषा- धनुषाधाम नगरपालिका-३ तेजनगर बस्ने ५५ वर्षीया बिन्देश्वरी कापरको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको छ ।
Advertisement
सोही ठाउँ बस्ने राज कुमार यादवको घरमा बिहेको अवसरमा गित गाउनलाई माईक समाउँदा अचानक करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि प्रादेशिक अस्पतल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।