काठमाडौं- ललितपुर ललितपुर महानगरपालिका-१० ज्वागलस्थित डेरा गरी बस्ने सर्लाही लालबन्दी नगरपालिका-११ घर भएकी ३२ वर्षीया चन्चली तामाङ आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
Advertisement
रामेछाप मन्थली नगरपालिका-६ सेलेघाटस्थित सुनकोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी करिब ३५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।