ओखलढुंगा- चम्पादेवी गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा डुबेर सोही ठाउँ बस्ने ४५ वर्षीय छत्र बहादुर सुनुवारको बुधबार दिउँसो मृत्यु भएको छ । नदीमा डुबेर अशक्त भएका उनको सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो ।
Advertisement