प्युठान -प्यूठान नगरपालिका-५ जुम्रीकाँडा बस्ने ४६ वर्षीय गोरे कामीको चट्याङ लागेर बुधाबर राति मृत्यु भएको छ । आफ्नै घरमा बिद्युतको तारमा चट्याङ पर्न जाँदा गम्भीर घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पताल बिजुवार प्यूठानगर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
Advertisement