सिन्धुपाल्चोक -लिशंखुपाखर गाउँपालिका-७ स्थित पाखर खोलामा विद्युतको पोलबाट हुक लगाई माछा मार्ने क्रममा करेन्ट लागेर सोही ठाउँ बस्ने १६ वर्षीय अमृत तामाङको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
Advertisement
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।