सिन्धुपाल्चोक -बाह्रबिसे नगरपालिका-५ शिरिसेस्थित कदमचाल भिरमा सोही नगरपालिका-८ मानेश्वरा बस्ने ४८ वर्षीय वीर बहादुर साल्मी मंगलबार मृत अवस्थामा फेला परेका छन् । पुस २० गतेदेखि हराएका उनको स्थानीय महिलाले घाँस काट्ने क्रममा शव फेला परेको हो ।
Advertisement
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।