• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

मृत अवस्थामा फेला

सोमबार, पुष २६, २०७८ मा प्रकाशित

काठमाडौं -कैलाली टिकापुर नगरपालिका घर भई धनगढी उपमहानगरपालिका-३ आदर्श चोक डेरा गरी बस्ने ४० वर्षीया लक्ष्मी चौधरी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी छन् ।

Advertisement

डोटी दिपायल सिलगढी नगरपालिका-९ प्याटी बस्ने २८ वर्षीय पुरन साउद सोही नगरपालिकास्थित घुडेबुडा भिरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । घरबाट पसलतिर जान्छु भनि आइतबार निस्किएका उनी फर्कि नआएपछि खोजी गर्नेक्रममा उक्त भिरमा उनको शव फेला परेको हो ।

दोलखा बैतेश्वर गाउँपालिका-६ सेउडानी बस्ने ७२ वर्षीय जंगे सार्की सोही ठाउँस्थित नाम्दु भतेरे पाखोमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

अछाम कमलबजार नगरपालिका-५ कुईका बस्ने ३६ वर्षीय भानुभक्त तिमल्सिना सोही नगरपालिका कोषडाँडामा सोमबार मृत अवस्थामा फेला परेका छन् । स्वास्थ्य कार्यालय कुईकामा कार्यरत रहेका उनी आइतबार स्वास्थ्य कार्यालयतर्फ गएकोमा उक्त स्थानमा मृत अवस्थामा फेला परेका हुन् ।

झापा मेचिनगर नगरपालिका-२ घर भई विर्तामोड नगरपालिका-५ डेरा गरी बस्ने ४० वर्षीय उत्तम कँडेल आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

सिन्धुली तिनपाटन गाउँपालिका-९ बतासे पाखा बस्ने ६३ वर्षीय रत्नमान श्रेष्ठ सोही ठाउँस्थित झोलुंगे घट्टे खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । आइतबार बिहान खेत जोत्न जाने भनि निस्किएका उनी बेलुकी अबेरसम्म फर्कि नआएपछि खोजी गर्नेक्रममा उक्त खोलामा उनको शव फेला परेको हो ।

सोमबार, पुष २६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.