काठमाडौं -काठमाडौं नागार्जुन नगरपालिका-७ गोतामथोस्थित घरको पिँढीमा सोही ठाउँमा काम गरी बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका-६ तेलकोट घर भएका ४८ वर्षीय बद्री प्रसाद घिमिरे आइतबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
सोलुखुम्बु दुधकुण्ड नगरपालिका-११ स्थित कडेनि झोडनी सामुदायिक बनमा हाल नाम, थर, वतन, उमेर नखुलेकी महिला आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।