नवलपरासी (पूर्व) -गैंडाकोट नगरपालिका-२ नारायणी नदीमा डुबेर सोही नगरपालिका-४ बस्ने ७० वर्षीय मोहनलाल श्रेष्ठको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
Advertisement
नुहाउने क्रममा खुट्टा चिप्लिँदा नदीमा डुबेर अशक्त भएका मोहनलाललाई ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उद्धार गरी उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।