दैलेख -ठाँटीकाँध गाउँपालिका-४ बुढागाउँ बस्ने ५६ वर्षीय बल बहादुर बुढा सोही गाउँपालिका-३ बहाकोटस्थित भीरबाट लडेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
Advertisement
उक्त स्थानमा गोरेटो बाटो खन्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि सुर्खेततर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।