• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

मृत अवस्थामा फेला

शनिबार, पुष १७, २०७८ मा प्रकाशित

काठमाडौं -कीर्तिपुर नगरपालिका-४ स्थित टहरामा बंगुर फारममा काम गर्ने ताप्लेजुङ श्रीजंगा गाउँपालिका-५ घर भएका २३ वर्षीय पदम बहादुर लिम्बु आफ्नै टहरामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

Advertisement

भक्तपुर मध्यपुरथिमी नगरपालिका-८ बोड गाँखु बस्ने काभ्रेपलाञ्चोक भगवती गाउँपालिका घर भएका ३४ वर्षीय देवराज थापा आफ्नै घरको कम्पाउण्डमा लगाइएको फलामको रेलिङमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

दैलेख नारायण नगरपालिका-७ किमिगा बस्ने ६३ वर्षीय नर बहादुर रावत आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

झापा हल्दिबारी गाउँपालिका-२ पशुपतीचोक बस्ने २१ वर्षीय रोहित टुडु आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
रुकुम (पश्चिम), बाफीकोट गाउँपालिका-९ बस्ने २६ वर्षीया कमला खनाल आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । अस्थायी प्रहरी पोष्ट नखेतबाट र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले मृतकको श्रीमानलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

बाँके खजुरा गाउँपालिका-३ बि गाउँ चोकस्थित त्रिपलब्रो होटलको दोस्रो तल्लाको २ नम्बर कोठामा नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदो बस्ने २५ वर्षीय सरोज क्षेत्री शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी बाँके, राप्ती सोनारी गाउँपालिका-७ पिप्रहवास्थित राप्ती नदीमा हाल नाम, थर, वतन, नखुलेका पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

लम्जुङ राईनास नगरपालिका-८ देविथानस्थित बाटोको नालीमा सोही नगरपालिका-९ बगुवा बस्ने ५० वर्षीय पलमान गुरुङ शनिबार मृत अवस्थामा फेला परेका छन् ।

पर्वत कुश्मा नगरपालिका-१ राजाको बगरस्थित कालिगण्डकी नदीमा बाग्लुङ, बाग्लुङ नगरपालिका-६ लमगाउँ बस्ने ५१ वर्षीय बल बहादुर थापा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका-१० भैँसाखोरीस्थित नारायणी नदीको बगरमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३० वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

धादिङ धुनिबेशी नगरपालिका-६ नौबिसेस्थित खेतमा हाल नाम, थर, वतन, नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

शनिबार, पुष १७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.