काठमाडौं-चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध १८ पिस नाईट्राभेट सहित सुनसरी हरिनगर गाउँपालिका-७ बस्ने २४ वर्षीय उपेन कुमार मेहतालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
बिराटनगरबाट काठमाण्डौतर्फ आउदै गरेको ना.८ ख ८००१ नम्बरको यात्रुबाहक बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला उनलाई पक्राउ गरेको हो ।