• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

मृत अवस्थामा फेला


आइतबार, पुष ११, २०७८ मा प्रकाशित

काठमाडौं- काठमाडौं कीर्तिपुर नगरपालिका-६ स्थित रोबो इन्जिनियरिङ सोलुसन प्रालीको कम्पाउण्डभित्र हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

Advertisement

रुपन्देही मायादेवी गाउँपालिका-३ हर्नामपुर बस्ने २३ वर्षीया सविता धोवी आफ्नै घरबाट करिब १ सय मिटर टाढा रहेको खडवा नालाको किनारामा आइतबार मृत अवस्थामा फेला परेकी छन् ।

काभ्रे पनौती नगरपालिका-५ बाँसघारी बस्ने ३५ वर्षीय इन्द्र बहादुर श्रेष्ठ आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काभ्रे पाँचखाल नगरपालिका-९ स्थित भगवतिथान बस्ने ६० वर्षीय बिष्णु राई आफ्नै घर नजिकै बारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

जुम्ला चन्दननाथ नगरपालिका-५ बस्ने ५० वर्षीय भिम बहादुर सुनार सोही ठाउँस्थित रविन्द्र होटलमा सुतेकै ठाउँमा आइतबार मृत अवस्थामा फेला परेका छन् । उक्त होटलमा सुतेका उनी बिहान अवेरसम्म नउठेपछि गई हेर्दा शव फेला परेको हो ।

नवलपरासी (पूर्व) मध्यविन्दु नगरपालिका-१ सेतापानीस्थित नवलपुर इँटा भट्टाभित्रको पानीको खाल्डोमा डुबेर सोही इँटा भट्टामा काम गर्ने कैलाली जोसिपुर गाउँपालिका-६ घर भएका सुरेश चौधरीकी छोरी २ वर्षीया जेनिसा चौधरीको आइतबार दिउँसो मृत्यु भएको छ । इँटा भट्टामा खेल्नेक्रममा उक्त खाल्डोभित्र डुबेर अशक्त भएकी उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।

पाल्पा रामपुर नगरपालिका-४ सदाबर्त बस्ने ७८ वर्षीय धन बहादुर सार्कीको सोही ठाउँस्थित कुलोमा डुबेर आइतबार बिहान मृत्यु भएको छ । घरबाट करिब १ सय मिटर टाढा रहेको खेतमा पानी लगाउने क्रममा कुलोमा डुबेर अशक्त अवस्थामा फेला परेका उनको रामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

आइतबार, पुष ११, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.