• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

चतरा साहित्यिक मञ्चको नयाँ नेतृत्वलाई पूर्णता


बिहिबार, असार २१, २०८० मा प्रकाशित

सुनसरी- साहित्यिक क्षेत्र लागेका नयाँ पुस्ताका युवा, युवतीहरूको जमातले
चतरा साहित्यिक मञ्चको अध्यक्षसहित सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ।

Advertisement

भेलाले कवियत्री दीपा मग्रातिको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेको छ। अध्यक्षमा मग्राती, उपाध्यक्ष सुजन बस्नेत, सचिव वर्षा भण्डारी, सहसचिव विमला श्रेष्ठ, कोषाध्यक्ष सुनिता राई तथा सदस्यहरू सुगम घिमिरे र तीर्थराज निरौला छन्।

हालै चतरा साहित्यिक मञ्च गठन गरी बराहक्षेत्र नगरपालिका-३ का प्रकाश राई दिप्सालीले नगरको प्रतिनिधित्व गर्दै नेपाल प्रज्ञा प्रतिष्‍ठान काठमाडौंद्वारा आयोजित ६६ औ राष्ट्रिय कविता महोत्सव २०८० मा सहभागिता जनाउँदै विजेता बनेका थिए। साहित्यकार, गीतकार, कवि दिप्सालीले बराहक्षेत्रको नाम साहित्यिक क्षेत्रबाट संसारभरका नेपाली भाषीबीच उच्च बनाएकामा मूल्यांकन गर्दै चतरा साहित्यिक मञ्चले २३ असारमा नगद १० हजार १ सय रुपैयाँसहित सम्मान पत्रले सम्मान गर्न लागिएको अध्यक्ष मग्रातीले जानकारी दिइन्।

बराहक्षेत्रको मात्र नभई सिंगो कोशी प्रदेशको साहित्यिक तथा कला क्षेत्रको प्रवर्द्धन र संरक्षणमा लाग्ने उनले बताइन्। भनिन्, ‘सबैको साथ सहयोग, समर्थन भयो भने राज्य र स्थानीय निकायले चिन्न नसकेका बराहक्षेत्रमा रहेर ओझेलमा परेका र लुकेका प्रतिभाहरूको उच्च मूल्यांकन र कदर गर्दै अगाडि ल्याउने र एकपछि अर्को गर्दै सम्मान गर्दै मञ्च अगाडि बढ्ने छ।’ चतरा साहित्यिक मञ्चले कवि दिप्सालीलाई पहिलोचोटी सम्मान गर्दैछ।

सम्मान कार्यक्रममा चर्चित साहित्यकार प्रह्लाद पहरेदारले दिप्सालीको जीवनी, साहित्यिक यात्रा र बराहक्षेत्रको साहित्यिक क्षेत्रको विगत र हालको अवस्थाबारे चर्चा र परिचर्चा गर्ने छन्।

कार्यक्रममा दिप्सालीले आफू विजेता भएको ‘नौरानको नाम’ कविता वाचन गर्दै अन्य उत्कृष्‍ट, रोचक कविताहरू प्रस्तुत गर्ने छन्। कवि राज माङ्लाकले दिप्सालीका कविताबारेमा टिप्पणी गर्ने छन्।

कवियत्री छबिना लुंगेली मगर, विमला श्रेष्‍ठ, कवि आर्यन निरौलाले कविता वाचन गर्ने छन् भने चर्चित बाल गायक राजेश परियारको सुमधुर धुनले तथा नायुमा राईको आकर्षण नृत्यले कार्यक्रमलाई थप रोचक बनाउने छन् कोषाध्यक्ष सुनिता राईले जानकारी दिइन्।

बिहिबार, असार २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.