• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !

राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

आगलागीबाट धनमाल जलेर नष्ट


मङ्गलबार, मङि्सर २१, २०७८ मा प्रकाशित

काठमाडौं- काठमाडौं महानगरपालिका-६ बौद्ध नागेश्‍वर गल्लीस्थित सडक छेउमा पार्किङ गरी राखेको हाल नम्बर नखुलेको मोटरसाइकमा आइतबार राति आगलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ ।

Advertisement

ललितपुर गोदावारी नगरपालिका-५ सिजापाती गाउँ बस्ने उतम सिजापातीको टहरोमा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा लत्ताकपडा सुन तथा चाँदीका बिभिन्न गहना, फर्निचर लगायतका सामान जलेर करिब ७ लाख ५६ हजार ५ सय रुपैयाँ  बराबरको धनमाल नष्ट भएको छ ।

मोरङ सुन्दरहरैचा नगरपालिका-५ बलियास्थित बाबादल खानेपानीको फ्याक्ट्रीमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा  फ्याक्ट्रीभित्र रहेको सम्पूर्ण सामान जलेर करिब ३ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

ईलाम माई नगरपालिका-७ जोरखोला बस्ने धन बहादुर राईको घरमा खोले पकाउने क्रममा नजिकै रहेको परालबाट आगो सल्किएर सोमबार दिउँसो आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाँडावर्तन समेत जलेर करिब १८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

पाँचथर, तुम्बेवा गाउँपालिका-१ जोरसल्ले बस्ने एसिया सम्बाहाम्फेको घर डेरामा लिई सोही ठाउँ बस्ने कृष्ण राज भण्डारीले सामान राखेको गोदाममा सोमबार साँझ आगलागी हुँदा घर, १ सय ४० बोरा चामल, ६ बोरा चोकर, १० बोरा ब्राण्ड र ५०० क्युफिट सल्लाको काठ समेत जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

 रोल्पा सुनछहरी गाउँपालिका-६ थर्म बस्ने शान्त कुमार बुढामगरको घरमा आइतबार राति आगलागी हुँदा अन्नपात, भाँडावर्तन, २ तोला सुन, २० तोला चाँदी र नगद ५० हजार रुपैयाँ समेत जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको  छ ।

मङ्गलबार, मङि्सर २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा
गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

भर्खरै

  • १.
    मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

  • २.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ३.
    विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !

  • ४.
    राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • ६.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ७.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ८.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.