• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !

राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

आगलागीबाट धनमाल जलेर नष्ट


सोमबार, मङि्सर २०, २०७८ मा प्रकाशित

काठमाडौं- बारा कलैया उपमहानगरपालिका-२६ बरवा टोल बस्ने महिन्द्र सहनीको घरको बिद्युत मिटरको तार सर्ट भई आइतबार दिउँसो आगलागी भई उनको घर नजिक रहेको २ वटा घरमा समेत आगो सल्किएर आगलागी हुँदा तीन वटा घर र घरमा रहेको अन्नपात, लत्ताकपडा लागयतका सरसामान जलेर करिब ४ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।    

Advertisement

यसैगरी बारा निजगढ नगरपालिका-३ पिपलटार बस्ने जगत बहादुर भोलनको घरमा बिद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा लगायतका सामान जलेर करिब ९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-६ डङ्ग्राहा टोलस्थित गोठमा बालेको घुरबाट आगो सल्कन गई सोही ठाउँ बस्ने  ६६ वर्षीय रामदेव मण्डल लगायत ६ जनाको गोठमा आइतबार राति आगलागी हुँदा करिब ४ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कैलाली गोदावरी नगरपलिका-४ बसन्तपुर बस्ने लोकेन्द्र साउँदको दिक्षित सप्लायर्स नामक गोदाममा बिद्युतको तार सर्ट भई गएराति आगलागी हुँदा  गोदाममा रहेको किरानाका सामान, मदिरा तथा पेय पदार्थहरु जलेर करिब ९५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

चितवन भरतपुर महानगरपालिका-१ रामनगर खानेपानी ट्याङ्की नजिक सोही महानगरपालिका-२ बस्ने राजुलाल श्रेष्ठको ईको पाइप फ्याक्ट्रीमा आइतबार राति आगलागी हुँदा उक्त फ्याक्ट्रीको साईडमा रहेको पाईप, कच्चापदार्थ बनाउने मेसिन जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रुपन्देही देवदह नगरपालिका-३ सूर्यपुरास्थित यज्ञ अर्यालको अर्याल सप्लायर्स तथा हार्डवयर पसलमा बिद्युत सर्ट भई सोमबार बिहान अगलागी भएको छ । आगलागीबाट भएको क्षतिको बिवरण हाल खुलेको छैन ।

सोमबार, मङि्सर २०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा
गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

भर्खरै

  • १.
    मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

  • २.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ३.
    विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !

  • ४.
    राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • ६.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ७.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ८.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.