सुनसरी- ईटहरी उपमहानगरपालिका-९ डेरा गरी बस्ने भारत अररिया जोगमुनी घर भएकी ८१ वर्षीया सुमित्रा देवी भुपालको घरको ३ तला माथिबाट खसेर आइतबार बिहान मृत्यु भएको छ ।
Advertisement
अचानक खसेर गम्भीर घाइते भएकी उनलाई उपचारको लागि ईटहरी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।