काठमाडौं- कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले थापालाई १९९ मत अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । लिङ्देनले १८१७र थापाले १६१८ मत ल्याएका छन्। ४३१ मत बदर भएको छ।
Advertisement