• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफल : कुम्भ- कीर्तिमान, वृष- धनलाभ


मङ्गलबार, जेठ ३०, २०८० मा प्रकाशित

मेष- आफन्तजनबाट टाढिनुपर्नेछ। प्रतिस्पर्धामा पराजय हात पर्ने सम्भावना छ। अरूले उपयोग गर्ने चेष्‍टा गर्नेछन्। तथापि, अपेक्षा गरिएका काम सम्पादन हुनेछन्।

Advertisement

वृष- आकस्मिक धनलाभको योग छ। दीर्घकालीन लाभका योजना गोप्य राख्नु नै श्रेयस्कर हुनेछ। अनावश्यक अलमलले आफ्ना काम सम्पादन नहुन सक्छन्।

मिथुन- इष्‍टमित्रले फाइदा दिलाउलान्। मिहिनेती स्वभावले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्‍ठा आर्जन हुन सक्छ। टाढाको यात्रामा निस्किनु पर्ला।

कर्कट- टाढिएका साथीभाइ नजिकिएलान्। मिहिनेती स्वभावको चौतर्फी प्रशंसा होला। विशिष्‍ट व्यक्तित्वसँग भेटघाट होला। पारिवारिक जमघट रहला।

सिंह- काम बिगार्नेहरू सक्रिय छन्, सावधानी अपनाउनु होला। अनावश्यक धन खर्च हुन सक्छ। जटिल ठानिएका काम पनि बुद्धिको उपयोगले फटाफट सम्पादन होलान्।

कन्या- ठूलो प्रयासका बावजुद सानो लाभ हासिल होला। पारिवारिक भेटघाट हुन सक्छ। साथीभाइको सहयोग पाइने छ। प्राप्त अवसरको उपयोग गर्न नसकिएला।

तुला- इष्‍टमित्रको साथले ठूलो काम सम्पादन हुन सक्छ। व्यापार, व्यवसायमा राम्रो नाफा प्राप्त होला। लगानी थप्‍ने समय छ। पराक्रम र उत्साह बढ्नेछ।

वृश्‍चिक- आज श्रमको उचित मूल्य प्राप्त होला। कार्यक्षेत्रमा अल्छीले सताउला। अनावश्यक खर्चले चिन्ता बढाउला। नजिक बनेर धोका दिनेहरूबाट सावधान रहनु होला।

धनु- सामाजिक उत्तरदायित्व थपिन सक्छ। नयाँ काममा हात हाल्ने समय छैन। रमाइलो जमघटमा स्वादिष्‍ट भोजन प्राप्त होला। कामको उचित मूल्यांकन हुने समय छ।

मकर- अनावश्यक विवाद उत्पन्‍न हुने योग रहेकाले तौलिएर मात्र बोल्नु होला। आत्मविश्वास बढेको छ। अधुरा कामहरू सम्पादन हुँदै जालान्।

कुम्भ- मिहिनेती स्वभावले कीर्तिमानी काम सम्पादन हुन सक्छ। व्यापार, व्यवसायले प्रशस्त लाभ देलान्। पैत्रिक सम्पत्ति लाभदायक रहला। साथीभाइ टाढिन सक्छन्।

मीन- आजको दिन चुनौतिहरू हट्ने छन्। अवसरहरूले पछ्याएका छन्, हात पार्ने प्रयास गर्नु होला। आज भाग्योदयको योग छ। स्वादिष्‍ट व्यञ्‍जन प्राप्त होला।

मङ्गलबार, जेठ ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.