• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

‘मिस्टर एन्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल’को उपाधि आकृति र दिनेशलाई


शनिबार, जेठ २७, २०८० मा प्रकाशित

काठमाडौं- दोस्रो संस्करणको ‘मिस्टर एन्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल २०२३’मा धरानकी आकृति शंकर र बागलुङका दिनेश विश्वकर्माले उपाधी जितेका छन्। उनीहरूले ५० हजार रुपैयाँ र ट्रफी हात पारे।

Advertisement

विश्वकर्मा समुदायका आधुनिक युवायुवतीले जस्तोसुकै परिवेशमा पनि आफूमा भएको प्रतिभा प्रस्तुत गर्न सक्छन् भन्ने उद्देश्यले ‘बिब्रोस् इन्टरटेनमेन्ट’ले यो प्रतियोगिता आयोजना गरेको हो। विजेताले निर्देशक जीवन शाहीसँग म्युजिक भिडियोमा अभिनय गर्न पाउने छन् ।

१२ युवतीमध्येबाट टप ५

आकृति शंकर (धरान) विजेता
सोनिया गदाल (इलाम) फस्ट रनरअप
निरुता विश्वकर्मा (दोलखा) सेकेन्ड रनरअप
सोनिया घिमिरे (बराहक्षेत्र) मिस पपुलर
एलिसा गहतराज
दिपिका विश्वकर्मा

सोनिया घिमिरे (बराहक्षेत्र) मिस पपुलर

दिपिका गेलाल टप ५ मा नपरे पनि मल्टी ट्यालेन्टको आधारमा छनोट भएको आयोजक अध्यक्ष सञ्जय विश्वकर्माले बताए।

१० युवाबाट टप ५

दिनेश विश्वकर्मा (बागलुङ) विजेता
पवन विश्वकर्मा (पोखरा) फस्ट रनरअप
राजेन्द्र विश्वकर्मा (धनगढी) सेकेन्ड रनरअप
विवेक कालिकोटे
योगेश घतानी

नेपालका चर्चित मोडल तथा कोरियोग्राफर दिक्पाल कार्कीबाट मोडलिङसम्बन्धी ज्ञान, फेसन डिजाइनर रोहित चौधरी, रोविन परियार र ज्वालाराज पोखरेलले पहिरनको डिजाइन एक महिनाको विशेष प्रशिक्षण प्रतियोगीहरूलाई दिएका थिए। आयोजक विश्वकर्माले जानकारी प्रतियोगितामा प्रतिनिधित्व गर्ने महिला र पुरुष प्रतियोगीले मञ्चमा उत्कृष्ट प्रस्तुती गरेकामा खुशी व्यक्त गरे।

प्रतियोगितामा १६ देखि २९ वर्ष उमेर समूहका १० युवा र १२ युवती सहभागी थिए।

बराहक्षेत्र नगरपालिका-१ खारखोला (झण्डे चोक) छेउ स्थायी बसोवास भएका बाबु लक्ष्मण घिमिरे र आमा दिलकुमारीका २ छोरी र एक छोरापछि कान्छी छोरी हुन्, सोनिया। उनले प्रतियोगितामा टप ५ मा पर्दै मिस पपुलर उपाधि जितेकी छन्।

सोनियाले भनिन्, ‘बराहक्षेत्रकी छोरीचेलीलाई हजुरहरूको साथ, सपोर्ट र भोटिङ गर्दै टप ५ मा पर्न अहम् भूमिका वहन गर्नुहुने सबैमा आभार व्यक्त गर्छु।’

प्रतियोगिताका जजहरू

अक्षयजंग रायमाझी (मिस्टर नेपाल २०१८)
जीवन शाही (निर्देशक)
विना श्रेष्ठ (मिडिया पर्सानालिटी तथा निर्देशक)
नरेशवीर सिंह (डान्स कोरियोग्राफर)
रोविन परियार (डिजाइनर)
ज्वालाराज पोखरेल (डिजाइनर)
रितु सेन्चुरी (उपाध्यक्ष, विश्वकर्मा समाज समिति)

शनिबार, जेठ २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.