• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

एलन मस्कको इन्टरनेट कम्पनीलाई भारतमा प्रतिबन्ध


सोमबार, मङि्सर १३, २०७८ मा प्रकाशित

Advertisement

नयाँदिल्ली- अमेरिकी अर्बपति व्यवसायी एलन मस्कको इन्टरनेट कम्पनी ‘स्टारलिंक’को सेवामाथि भारतले प्रतिबन्ध लगाएको छ ।

उक्त कम्पनी ‘स्पेस एक्स’को एक एकाइ हो, जो पृथ्वीको तल्लो कक्षमा स्थापित स्याटेलाइटको माध्यमबाट इन्टरनेट सेवा उपलब्ध गराउँछ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार गत शुक्रबार भारतको केन्द्र सरकारले स्टारलिंकको सेवामाथि भारतमा प्रतिबन्ध लगाएको हो ।

त्यसअघि स्टारलिंकका कन्ट्री डाइरेक्टर सञ्जय भार्गवले सामाजिक सञ्जालमार्फत आफ्नो कम्पनीको सेवा लिन इच्छुक पाँच हजारजनाले एडभान्स बुकिङ गराएको बताएका थिए । कम्पनीले भारतको ग्रामीण क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने उनको दाबी थियो ।

डिसेम्बर २०२२ देखि दुई लाख डिस टर्मिनलहरू मार्फत भारतमा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने उक्त कम्पनीको लक्ष्य थियो । विश्वभर इन्टरनेट सेवा उपलब्ध गराउन स्पेस एक्सले एक हजार सात सयवटा स्याटेलाइट अन्तरिक्षमा स्थापित गराएको छ । लाखौँ स्याटेलाइट अन्तरिक्षमा स्थापित गराउने महत्त्वाकांक्षी लक्ष्य पनि स्पेस एक्सको छ ।

बिना लाइसेन्स आफ्नो सेवाको बुकिङ र विज्ञापन प्रसारण गर्न थालेपछि भारत सरकारले स्टारलिंकका गतिविधिमाथि प्रतिबन्ध लगाएको हो ।

उक्त कम्पनीको इन्टरनेट सेवा दिने स्याटेलाइट पृथ्वीको तल्लो कक्षमा धर्तिबाट करिब ५५० किलोमिटर उचाइमा स्थापित छ । र, मात्र ९० मिनटमा पृथ्वीको चक्कर लगाउँछ । उक्त स्याटेलाइटको सिग्नल प्राप्त गर्न उपभोक्ताले आफ्नो घरमा सानो आकारको डिस एन्टेना जडान गर्नुपर्छ ।

उक्त स्याटेलालाइटले १५०–२०० एमबीपीएस डाउनलोड र १०–२० एमबीपीएस अपलोड क्षमताको इन्टरनेट सेवा उपलब्ध गराउँछ । फेब्रुअरी २०२१ मा एलन मस्कले ट्विट गर्दै तीन सय एमबीपीएस क्षमताको इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेका थिए ।

सोमबार, मङि्सर १३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई सय वर्षअघि गल्तिमै भएको थियो सलाईको आविष्‍कार !
नयाँ अन्तरिक्ष केन्द्र स्थापना गर्ने फिनल्याण्डको घोषणाा
सामाजिक सञ्‍जाल ह्‍याक हुन नदिन कस्तो पासवर्ड ?
पुरानो मोबाइल बेच्दै हुनुहुन्छ ? ब्ल्याकमेलिङमा पर्नु होला !
वैज्ञानिकले फेला पारे पृथ्वीजस्तै ग्रह, जीवनको सम्भावना कति ?
नासाद्वारा सबैभन्दा टाढाको आकाशगंगा फेला पारेको दाबी

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.