• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफल : तुला- अवसर प्राप्ति, कुम्भ- पदोन्नती


शनिबार, जेठ २०, २०८० मा प्रकाशित

मेष- आजको दिन कृषि कर्म फलदायी रहने छ। आम्दानीका स्रोत बढ्ने छन्। रोकिएका अधुरा काम पूरा हुनेछन्। श्रमको मूल्यांकन हुने योग छ।

Advertisement

वृष- राजनीति र सामाजिक काममा लागेकाहरूलाई आजको दिन फलदायी रहनेछ। प्रतिभाको मूल्यांकन हुनेछ। सामान हराउने सम्भावना रहेकाले सावधानी अपनाउनु होला।

मिथुन- चल, अचल सम्पत्तिमा विवाद देखिने छ। जीवन साथीको चिन्ता बढ्ला। नजिक भएर धोका दिनेहरूबाट सावधान रहनु उत्तम हुन्छ। स्वादिष्‍ट भोजन पाइने छ।

कर्कट- आजको दिन मान सम्मान मिल्नेछ। प्रशस्त आम्दानी गर्न सकिने छ। व्यावसायिक काममा खर्च बढ्ला। महत्त्वपूर्ण काम सम्पादन होला।

सिंह- स्वास्थ्यमा समस्या आउने योग रहेकाले खानपानमा सावधानी अपनाउनु उत्तम हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्‍नेछन्। प्रेमलाई विवाहमा परिणत गराउन सफलता मिल्ला।

कन्या- आजको दिन चल, अचल सम्पत्ति जोडिने छ। सिर्जनात्मक काममा मन जाला। श्रमको प्रतिफल पाइने योग छ।

तुला- विलासिताले खर्च बढाउला। पारिवारिक जमघटमा स्वादिष्‍ट व्यञ्‍जन मिल्ला। अवसरहरूले पछ्याएका छन्, हात पार्ने कोशिस गर्नु होला।

वृश्‍चिक- इष्‍टमित्रको राम्रो सहयोग प्राप्त होला। प्रतिस्पर्धामा भने विजयश्री नमिल्न सक्छ। आजको दिन लक्ष्‍य पहिल्याउने योग छ।

धनु- अध्ययन, अध्यापनका क्षेत्रमा सफलता मिल्ला। आम्दानीका स्रोत बढ्ने छन्। व्यापार, व्यवसाय पनि लाभदायक रहलान्। लगनशील स्वभावले सफलता दिलाउला।

मकर- तपाईंका कामको ठूला व्यक्तिले प्रशंसा गर्लान्। साझेदारी व्यवसाय सफलीभूत होलान्। आफ्नो विचार व्यक्त गर्न नहिचकिचाउनु होला।

कुम्भ- जागिरमा बढुवा र सरुवाको योग छ। स्वास्थ्य कमजोर रहने सम्भावना रहेकाले खानपानमा ध्यान दिनु होला। आर्थिक कारोबारमा सावधानी अपनाउनु उत्तम हुनेछ।

मीन- दीर्घकालीन लाभका क्षेत्रमा हात हाल्ने समय आएको छ। प्रतिस्पर्धाबिनै कुनै फाइदा हासिल होला। अरूको भर नपर्नु उत्तम हुनेछ। अन्यथा, धोका हुन सक्छ।

शनिबार, जेठ २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.