• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

रूपन्देहीका मदिरा व्यवसायीकाे गुनासाे- कर वृद्धिकाे मारमा व्यवसाय फस्टाउन सकेन

    Avatar photo
सोमबार, जेठ १५, २०८० मा प्रकाशित

रूपन्देही– मदिरा व्यवसायीले मदिरा व्यवसायमा हरेक वर्ष कर वृद्धि गरेकाे भन्दै मदिरा व्यवसायीले आपत्ति जनाएका छन्।

Advertisement

साेमवार मदिरा व्यवसायी संघ रूपन्देहीले केन्द्र र लुम्बिनी प्रदेशमा निर्वाचितहरूलाई बधाई, सम्मान र शुभकामना दिन आयाेजना गरेकाे कार्यक्रममा बाेल्ने मदिरा व्यवसायीले राज्यले नै उपेक्षित गरेकाे भन्दै मदिरा खरिद गर्दा आधिकारिक डिलरबाट खरिद गर्न आग्रह गरे।

उनीहरुले भारतबाट आउने मदिरालाई निषेध गर्न सके व्यवसाय फस्टाउन सक्ने बताए।

केन्द्रीय अध्यक्ष साेनम शेर्पाले मदिरा व्यवसायमा समस्या भयाे भनेर ज्ञापन पत्र बुझाउँदा सुनुवाइ नभएकाे बताउँदै समस्या प्रति निरन्तर जुधेर अगाडि बढ्ने बताए। उनले व्यवसायमा इमान्दारिताका साथ लागेमा सफल भइने बताउँदै नक्कली काम गर्नेलाई कानुनी दायरामा ल्याउन महासंघ पछि नहट्ने बताए।

लुम्बिनी प्रदेश अध्यक्ष शम्भु प्रसाद भट्टराईले सरकार गम्भीर नभएकाे बताउँदै काेभिडकाे बेला सटर बन्द गरेर बस्दा समेत छुट नदिएकाे गुनासाे गरे। उनले भारतबाट पार्टी प्यालेसमा अवैध मदिरा आउने गरेकाले मदिरा व्यवसायी समस्यामा पर्दै गएकाे बताए।

मदिरा व्यवसायी संघ रूपन्देहीका अध्यक्ष कृष्ण गाैतमकाे अध्यक्षतामा भएकाे कार्यक्रममा केन्द्रीय महासचिव गाेबिन्द बराल, उद्योग व्यापार संगठन रूपन्देहीका अध्यक्ष अनिल ज्ञवाली, हाेटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रूपन्देहीका अध्यक्ष विष्णु न्याैपाने लगायतले आफ्ना धारणा राखेका थिए भने महासचिव किसाेर पन्थीले कार्यक्रम सञ्चालन गरेका थिए।

सोमबार, जेठ १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भर्खरै

  • १.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • २.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ३.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ४.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ५.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ६.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ७.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ८.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.