• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

रुपन्देही क्याम्पसको १२औं क्याम्पस सभा सम्पन्न


    Avatar photo
शनिबार, जेठ १३, २०८० मा प्रकाशित

रुपन्देही– रुपन्देही क्याम्पसको १२औं क्याम्पस सभा सम्पन्न भएको छ। शनिबार क्याम्पसको सभा हलमा एक कार्यक्रम गर्दै क्याम्पस सभा सम्पन्न भएको हो।

Advertisement

सभामा क्याम्पस प्रमुख एवं क्याम्पस सञ्चालक समितिका सदस्य सचिव लक्ष्मण ज्ञवालीले क्याम्पसले गरेको वार्षिक गतिविधी र आर्थिक विवरणको प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा संविधान सभा सदस्य आदित्य नारायण कसौधनले रूपन्देही क्याम्पसले रूपन्देही क्षेत्रमा स्थायित्व कायम गरेको बताउदै आगामी दिनमा पनि यस्तैगरी एक आपसमा मिलेर क्याम्पसलाई एक नमुना क्याम्पस बनाउन सबैले आफ्नो जिम्मेवारी कुसलता पुर्वक निभाउनु पर्ने बताए।

रुपन्देही क्याम्पस संचालक समितिका अध्यक्ष डा. रामप्रसाद बस्यालले शिक्षामा राजनीति नगर्न आग्रह गरे। शिक्षानै सर्वोपरी धन भएको हुँदा शिक्षामा राजनीति गर्नु गलत हाे। शिक्षामा कसैले पनि राजनीति नगराैँ। उनले भने।

रुपन्देही क्याम्पस सभाका सदस्य प्राध्यापक डा. गितु गिरीले रूपन्देही क्याम्पसको इतिहास गर्बिलो भएको बताउदै शिक्षाको गुणस्तरमा कुनै हेलचेक्र्याँइ नगर्न आग्रह गरे।

कार्यक्रममा डिल्लीराज भट्टराई, हुतानन्द खनाल, राजेश राज जोशी, अस्मिता अधिकारी लगायतले मन्तव्य राखेका थिए भने मिन प्रसाद शर्माले कार्यक्रम सञ्चालन गरेका थिए।

सभामा रूपन्देही क्याम्पस सभा सदस्य, छात्रवृत्ति कोष स्थापना गर्ने छात्रवृत्ति दाता लगायतको सहभागिता रहेको थियो।

शनिबार, जेठ १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.