• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, कार्तिक १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

क्यासिनो माजोङ नेपालगञ्‍ज र वीरगञ्‍जलाई प्रतिष्‍ठित अवार्ड

भन्सार छली ल्याइएका गरगहनासहित चार जना पक्राउ

अटो दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

रुसको भोरोनेजमा ड्रोन आक्रमण, दुई जनाको मृत्यु

लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

जोर्डनको चर्च आक्रमणमा तीन जना पक्राउ

पाकिस्तान प्रशासित काश्मीरमा जीप दुर्घटना, सात जनाको मृत्यु

सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेट

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- प्रतिष्‍ठा वृद्धि, सिंह- उत्साह

  • २. हरियो नम्बर प्लेटको बसबाट धनगढी–काठमाडौं यात्रु ओसारपसार, नियम उल्लंघनको आशंका

  • ३. राशिफल : वृश्‍चिक- प्रतिष्‍ठित काम, धनु- लक्ष्‍य प्राप्ति

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : मेष- भविष्‍यको चिन्ता, कन्या- मनमा उत्साह

  • ६. राशिफल : वृष- उद्योगमा लाभ, सिंह- धनलाभ

  • ७. राशिफल : कन्या- मनग्य धन आर्जन, मकर- रमाइलो जमघट

  • ८. राशिफल : वृश्‍चिक- प्रतिष्‍ठा प्राप्ति, धनु- उत्साह

  • ९. झटारो : ह्यान्सम मने कमरेडको रिस !

  • १०. क्यासिनो माजोङ नेपालगञ्‍ज र वीरगञ्‍जलाई प्रतिष्‍ठित अवार्ड

न्युजिल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा


आइतबार, कार्तिक २१, २०७८ मा प्रकाशित

काठमाडौं- टी–२० विश्वकपमा भारत समूह चरणबाटै बाहिरिएको छ। आज युएइको आबुधावीमा भएको खेलमा अफगानिस्तानलाई आठ विकेटले पराजित गर्दै न्युजिल्यान्ड यात्रा सुरक्षित गरेसँगै भारत भारत समूह चरणबाटै बाहिरिएको हो ।

आज युएइको आबुधावीमा भएको खेलमा अफगानिस्तानलाई आठ विकेटले पराजित गर्दै न्युजिल्यान्ड यात्रा सुरक्षित गरेको हो । अफगानिस्तानले दिएको एक सय २५ रनको लक्ष्यलाई पार गर्दै न्युजिल्यान्ड सेमिफाइनलमा स्थान बनाउने चौंथो टिम बनेको छ ।

आजको खेलमा टस जितेको अफगानिस्तानले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो। निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै अफगानिस्तानले एक सय २४ रन जोडेको थियो। न्युजिल्यान्डको जितसँगै भारतको सेमिफाइनल यात्रा टुंगिएको हो।

पाकिस्तान, इंग्ल्यान्ड र अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। भारत यसअघि पाकिस्तानसँग १० विकेट र न्युजिल्यान्डसँग विकेटले पराजित भएको थियो।

अफगानिस्तान र स्कटल्यान्डलाई भने पराजित गरेको थियो। 

आइतबार, कार्तिक २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपिएलः वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिममा अनुबन्धित
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध
एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने
एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य
मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ
कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ

भर्खरै

  • १.
    क्यासिनो माजोङ नेपालगञ्‍ज र वीरगञ्‍जलाई प्रतिष्‍ठित अवार्ड

  • २.
    भन्सार छली ल्याइएका गरगहनासहित चार जना पक्राउ

  • ३.
    अटो दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

  • ४.
    रुसको भोरोनेजमा ड्रोन आक्रमण, दुई जनाको मृत्यु

  • ५.
    लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

  • ६.
    नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

  • ७.
    जोर्डनको चर्च आक्रमणमा तीन जना पक्राउ

  • ८.
    पाकिस्तान प्रशासित काश्मीरमा जीप दुर्घटना, सात जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.