• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफल : कुम्भ- कृषिमा लाभ, मिथुन- परिवार सुख


    Avatar photo
शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित

मेष- आज अल्छीपन बढ्ला। स्वास्थ्यमा समस्या देखिन सक्छ। काममा ढिलासुस्ती हुन सक्छ। बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला।

Advertisement

वृष- आकस्मिक धनलाभको योग छ। परिश्रमअनुसार उपलब्धी हासिल होला। अधुरा काम धमाधम सम्पादन हुन सक्छन्। पाहुनाले सताउलान्।

मिथुन- पारिवारिक सुख मिल्ला। आम्दानीका स्रोत बढ्ने छन्। साथीसँगको भेटघाटमा रमाउन पाइने छ।

कर्कट- शरीरमा रोग देखिन सक्छ। प्रतिष्ठा कमाउने योग छ। आम्दानीका स्रोत बढ्न सक्छन्। रमणीय यात्रामा रमाउन पाइएला।

सिंह- आज आर्थिक अभावले सताउला। अनावश्यक धन खर्च हुन सक्छ। शरीरमा पनि रोग लाग्न सक्छ। आजको दिन सावधानी अपनाउनु आवश्यक छ।

कन्या- अपेक्षाकृत काम बन्न कठिन छ। बिहानीपख सुख र साँझ आलश्य देखिन सक्छ। आफन्तको सहयोग प्राप्त हुनेछ।

तुला- उपलब्धीपूर्ण यात्रा हुन सक्छ। सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ। आम्दानीका प्रशस्तै मार्ग खुल्ने छन्।

वृश्चिक- व्यापार, व्यवसाय फलिभूत रहलान्। नयाँ काम थाल्ने योग छ। आर्थिक समस्याले पनि सताउने छ। काम गर्ने जोश जाँगर बढेको छ।

धनु- आज चोटपटकको भय छ। स्वास्थ्य बिग्रिन सक्छ। अनावश्यक डरले सताउला। विवाद बढ्ने योग भएकाले बोल्दा विचार गर्नु आवश्यक छ।

मकर- आतिथ्यपूर्ण सम्मान पाइएला। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुन सक्छ। नोकरी र राजनीतिमा बर्चस्व बढाउन सकिनेछ।

कुम्भ- कृषिबाट लाभ मिल्ने छ। आर्थिक कारोबार सफल रहला। दाम्पत्य जीवन सुखद रहला। परिवारजनको साथले नयाँ आशा पलाउने छ।

मीन- आज आकस्मिक धनलाभ हुन सक्छ। कुनै भोज भतेरमा सहभागी हुन पाइएाल। स्वास्थ्य कमजोर रहने भएकाले खानपानमा सावधानी अपनाउनु होला।

शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.