• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

चतराघाटमा टोल समितिमार्फत स्वच्छ पिउने पानी


बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित

सुनसरी- टोल तथा सुरक्षा समिति गठन गरी शुद्ध खानेपानी उपलब्ध गराउने कार्यको थालनी भएको छ।

Advertisement

बराहक्षेत्र नगरपालिका-१ स्थित चतराघाट (कोशी पुल)मा खानेपानी समस्या भएपछि वडाध्यक्ष किसान थापा मगरको पहलमा तोरीबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सहकार्यमा टोल तथा सुरक्षा समिति गठन गरी शुद्ध पानी उपलब्ध गराइएको हो।

समितिमा संयोजक खड्ग पौडेल, सचिव रमेश कार्की, सुमित्रा कायस्थ, सरिता श्रेष्ठ, राजकुमार कटुवाल छन्।

तोरीबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष डम्बर सिग्देलका अनुसार चतरा घाटमा खानेपानी समस्या रहेकामा वडा नम्बर १ का अध्यक्ष किसन थापा मगरको पहलमा शुद्ध खानेपानी उपलब्ध गराउन थालिएको हो।

टोल तथा सुरक्षा समिति सचिव रमेश कार्कीका अनुसार वडाध्यक्ष मगर, वडा सदस्य कुमार भट्टराई, तोरीबारी खानेपानीका अध्यक्ष सिग्देल, उपाध्यक्ष राजु कार्की, सचिव दीपक कोइराला, मोहनबहादुर बस्नेत, विनोद गुरागाईं, गोपादेवी न्यौपाने, विना राईलगायतले त्यसका लागि सहयोग गरेका थिए। उनीहरू सबैलाई शुद्ध खानेपानी उपलब्ध गराउन सहयोग, सहकार्य गरेकामा सचिव कार्कीले धन्यवाद ज्ञापन गरे।

पर्यटकीय क्षेत्रको रूपमा विकास भइरहेको चतराघाटका ४० घरपरिवारले खानेपानी समस्या भोग्दै आएका थिए। सशुल्क खानेपानी पाउने भएपछि स्थानीय बासिन्दा तथा होटल व्यवसायी हर्षित भएका छन्।

बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.