• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

सिद्धार्थनगरमा सञ्चारकर्मी महिलालाई खोजमुलक समाचार लेखन तालिम


    Avatar photo
आइतबार, बैशाख ३१, २०८० मा प्रकाशित

भैरहवा- रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकामा सञ्चारकर्मी महिलालाई खोजमुलक समाचार लेखन तालिम सम्पन्न भएको छ।

Advertisement

सञ्चारिका समूह रुपन्देहीको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहयोगमा भएकाे तालिम शनिबार सम्पन्न भएको हो।

तालिममा सिद्धार्थनगर नगरपालिकामा भएका के-कस्ता विषयलाई समाचारको रुपमा उठान गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो।

तालिममा बोल्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले अहिलेको समयमा महिलाको सहभागिता अधिक मात्रामा भएको भन्दै सहभागिता मात्र सहभागिता नभएर महिलाको अर्थपुर्ण सहभागिता हुनु आवश्यक रहेको बताइन्।

“महिलाई लैङिकताका आधारमा नभएर महिलाको काम र क्षमताको आधारमा मुल्याङ्कन हुन सके मात्र परिवर्तन सम्भव छ। त्यसको लागि महिला स्वयं जागरुक हुनु पर्छ। हरेक कुरामा मिडियाको भुमिका अतुलनीय रहेको छ। तालिममा सहभागी सबै संचारकर्मी महिलालाई तालिममा सिकेका कुरा मनन् गर्दै व्यवहारमा लागु गर्न समेत आग्रह गर्छु।” उनले भनिन्।

नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख वरिष्ठ अधिकृत यादव प्रसाद सापकोटाले सिदार्थनगर नगरपालिकामा मात्र नभएर देशका तीनै तहका सरकारले विकासको क्रममा भौतीक पुर्वाधारलाई मात्रै प्राथमिकतामा राख्दा सामाजिक विकासमा कमी आएको बताए।

त्यस्तै लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुङ्गानाले अहिलेको समयमा संख्यात्मक रुपमा सञ्चारकर्मीको वृद्धी भएको तर स्तरमा कमी आएकोले स्वच्छ पत्रकारिता गर्न सबैलाइ आग्रह गरे।

सञ्चारिका समुह लुम्बिनी प्रदेशकी अध्यक्ष एवम् प्रशिक्षक अमृता अन्मोलले आफु खटेर लागे मात्र पत्रकारिता जगतमा आफुलाई स्थापित गराउन सकिने बताउँदै समाचार लेखनलाइ निरन्त्ररता दिन सबैलाई आग्रह गरिन्।

तालिममा बिभिन्न सञ्चार गृहका सञ्चारकर्मी महिलाको उपस्थिती रहेको थियो।

सञ्चारिका समूह रुपन्देहीकी अध्यक्ष निरु गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारिका समूह रुपन्देहीकी महासचिव अस्मिना पाण्डेले गरेकी थिइन्।

आइतबार, बैशाख ३१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.