• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

प्रिमियर लिग क्लब न्यूक्यासल युनाइटेडमा साउदी अरबको ‘टेकओभर’


सोमबार, असोज २५, २०७८ मा प्रकाशित

काठमाडौं- लगभग दुई वर्षको प्रयासपछि अन्ततः साउदी अरबको पब्लिक इन्भेस्टमेन्ट फन्ड (पिआइएफ)ले न्यूक्यासल युनाइटेडमाथिको ‘टेकओभर’ पूरा गरेको छ। क्लबमा साउदी अरबको सरकारी हस्तक्षेप नहुने कानूनी प्रतिबद्धतापछि मात्र प्रिमियर लिगले स्वामित्व हस्तान्तरणको अनुमति दिएको थियो। यससँगै न्यूक्यासलमा पिआईएफको ८० प्रतिशत स्वामित्व रहने छ।

Advertisement

साउदी अरबका युवराज मोहम्मद बिन सलमान पिआईएफका अध्यक्षका रुपमा रहेका छन्। उनकै सुपरिवेक्षणमा क्लब सञ्चालन हुनेछ। बिन सलमानले क्लबको स्वामित्व लिएसँगै माइक एस्ले १४ वर्षपछि न्यूक्यासलबाट बाहिरिएका छन्।

२५० बिलियन पाउन्ड बराबरको सम्पत्ति रहेको पिआईएफले किनेसँगै प्रिमियर लिगको अंकतालिकाको पुछारमा संघर्ष गरिरहेको न्यूक्यासल रातारात विश्वकै धनीमध्येको क्लब बनेको छ। लामो समयदेखि पूर्वमालिक माइक एस्लेको विरोध गर्दै क्लब छाड्न प्रदर्शन दिँदै आएका न्यूक्यासल फ्यानहरुले पिएआईएफको टेकओभरको खुशीयालीमा सेन्ट जेम्स स्टेडियमबाहिर उत्सव मनाइरहेका छन्।

‘प्रिमियर लिग, न्यूक्यासल युनाइटेड फुटबल क्लब र सेन्ट जेम्स होल्डिङ्सबीच सम्झौतामा हस्ताक्षर भएको छ। प्रिमियर लिगलाई साउदी अरबको सरकारबाट न्यूक्यासल क्लबमा सरकारी हस्तक्षेत नरहने आधिकारिक प्रतिबद्धतासमेत प्राप्त भएकाले लामो समयदेखि निष्कर्षविहीन रहेको क्लब स्वामित्व हस्तान्तरण पूर्ण भएको छ,’ प्रिमियर लिगले विज्ञप्ती मार्फत् ‘टेकओभर’को आधिकारिक जानकारी दिँदै भनेको छ।

सोमबार, असोज २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश
पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
एन्फा निलम्बनले रोकियो अन्तर्राष्ट्रीय फुटबल, साफमा नेपालको सहभागिता अन्योलमा

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.