• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, कार्तिक १२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

विश्‍व घटना : ब्राजिलमा प्रहरी कारवाहीमा मारिए १३२ क्रिमिनल

राशिफल : वृष- झमेला, सिंह- यात्रा

व्यावसायिक केरा खेतीः एघार लाख आम्दानी

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायम रु ७९ अर्बको क्षति : आयोग

मुस्ताङको स्याउ सोचेजति बिक्री हुन कठिन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- प्रतिष्‍ठा वृद्धि, सिंह- उत्साह

  • २. हरियो नम्बर प्लेटको बसबाट धनगढी–काठमाडौं यात्रु ओसारपसार, नियम उल्लंघनको आशंका

  • ३. क्यासिनो माजोङ नेपालगञ्‍ज र वीरगञ्‍जलाई प्रतिष्‍ठित अवार्ड

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : वृष- उद्योगमा लाभ, सिंह- धनलाभ

  • ६. राशिफल : तुला- व्यवसायमा लाभ, धनु- प्रशंसक बढ्ने

  • ७. राशिफल : कन्या- मनग्य धन आर्जन, मकर- रमाइलो जमघट

  • ८. राशिफल : वृश्‍चिक- प्रतिष्‍ठा प्राप्ति, धनु- उत्साह

  • ९. झटारो : ह्यान्सम मने कमरेडको रिस !

  • १०. राशिफल : वृष- झमेला, सिंह- यात्रा

दिल्लीलाई हराउँदै चेन्नई आईपीएलको फाइनलमा


सोमबार, असोज २५, २०७८ मा प्रकाशित

काठमाडौं- दिल्ली क्यापिटल्सलाई हराउँदै चेन्नई सुपर किङ्ग्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ।

गएराति दुबईमा भएको पहिलो क्वालिफायरमा दिल्लीलाई ४ विकेटले हराउँदै चेन्नई फाइनलमा प्रवेश गरेको हो। दिल्लीले दिएको १७३ रनको लक्ष्य चेन्नईले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो।

चेन्नईका लागि रुतुराज गायकवाड र रोबिन उथप्पाले अर्धशतकीय पारी खेलेका थिए। रुतुराजले ७० र रोबिनले ६३ रन बनाएका थिए।

त्यस्तै, महेन्द्र सिंह धोनीले १८ र मोइन अलीले १६ रन बनाएका थिए। दिल्लीका लागि टम करेनले ३ विकेट लिए। त्यस्तै, एन्रिच नोर्टज र अभेस खानले एक-एक विकेट लिएका थिए।

पहिलो ब्याटिङ गरेको दिल्लीले पाँच विकेटको क्षतिमा १७२ रन बनाएको थियो। दिल्लीका लागि पृथ्वी शले ६०, ऋषभ पन्तले ५१, शिम्रन हेटमेयरले ३७ र अक्षर पटेलले १० रन बनाएका थिए।

चेन्नईका लागि जोस हाजलउडले २, रविन्द्र जडेजा, मोइन अलि र ड्वाने ब्राभोले एक-एक विकेट लिएका थिए।

सोमबार, असोज २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपिएलः चितवनद्वारा विराटनगरलाई १५८ रनको लक्ष्य
एनपिएलः वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिममा अनुबन्धित
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध
एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने
एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य
मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

भर्खरै

  • १.
    वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

  • २.
    विश्‍व घटना : ब्राजिलमा प्रहरी कारवाहीमा मारिए १३२ क्रिमिनल

  • ३.
    राशिफल : वृष- झमेला, सिंह- यात्रा

  • ४.
    व्यावसायिक केरा खेतीः एघार लाख आम्दानी

  • ५.
    नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

  • ६.
    सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

  • ७.
    कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर

  • ८.
    भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायम रु ७९ अर्बको क्षति : आयोग

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.