• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

सन्दीप आईसिसीको ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा


बुधबार, असोज २०, २०७८ मा प्रकाशित

काठमाडौं- नेपाली लेगस्पिनर सन्दीप लामिछाने आईसिसीको प्लेयर अफ द मन्थको मनोयनमा परेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले सेम्टेम्बरका लागि सन्दीपलाई समेट्दै प्लेयर अफ द मन्थका लागि उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरेको हो। 

Advertisement

प्लेयर अफ द मन्थका लागि सन्दीपसँग बंगलादेशी स्पिनर नसुम अमद र अमेरिकी विस्फोटक ब्याट्सम्यान जस्करण मल्होत्रा पनि नोमिनेसनमा परेका छन्।

आईसिसीका प्लेयर अफ द मन्थको नोमिनेसनमा पर्ने सन्दीप दोस्रो नेपाली क्रिकेटर हुन्। यसअघि नेपाली ओपनर कुशल भुर्तेल पनि नोमिनेसनमा परेका थिए। 

ओमान भ्रमणमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा सन्दीप आईसिसीको प्लेयर अफ द मन्थको नोमिनेसनमा परेका हुन्। ओमान भ्रमणमा सन्दीपले ६ खेलमा कुल १८ विकेट लिएा थिए। 

आईसिसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजको तयारी लागि खेलिएको पपुवा न्युगिनीविरुद्धको एक दिवसीय सिरिजको एक खेलमा सन्दीपले ११ रन खर्चेर १ विकेट लिएका थिए। सोही प्रदर्शन पछि सन्दीप आईसिसी एकदिवसीय क्रिकेटको बलिङ र्‍याङकिङमा सन्दीप ७९औं स्थानमा उक्लिएका छन्।

यस्तै, नसुम अहमदले न्युजिल्यान्डविरुद्धको टि–२० सिरिजमा उत्कृष्ट प्रर्दन गरेका थिए। सो सिरिजमा उनले कुल ७ विकेट लिएका थिए। उनले सिरिजको चौथो खेलमा १० रनमात्र खर्चेर ४ विकेट लिएका थिए। नसुमको उत्कृष्ट प्रदर्शन मद्दतमा बंगलादेशले सिरिज ३–२ले जितेको थियो।

यस्तै, मल्होत्राले पनि आईसिसी विश्वकप लिग२ मा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले पपुवा न्युगिनीविरुद्ध १७३ रन बनाएका थिए। सो सिरिजमा उनले ६ खेलमा कुल २६१ रन बनाएका थिए। एकदिवसीय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने उनी चौथो क्रिकेटर हुन्।

बुधबार, असोज २०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश
पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
एन्फा निलम्बनले रोकियो अन्तर्राष्ट्रीय फुटबल, साफमा नेपालको सहभागिता अन्योलमा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.