काठमाडौं – संखुवासभाको चैनपुर नगरपालिका – १० कि एक महिलाको रुखले किचेर मृत्यु भएका छन् । मृत्यु हुनेमा कल्पना विक रहेकी छन् । उनको घटना स्थलमै मुत्यु भएको छ ।
Advertisement
शुक्रवार बेलुकाआएको हावाहुरीले रुख ढल्दा उनको रुखले किचेर मुत्यु भएको प्रहरीले जनाएको छ ।
चैनपुर खराङबजार बस्ने वर्ष २४ कि विक घर नजिकै धारामा पानी लिन जादै गर्दा एक्कासी उत्तिसको रुख लडि किचेको प्रहरी नायव उपरिक्षक विरेन्द्र गोदारले बताए ।