• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

निन्द्रामा बर्बराउने पाँच कारण र निदान


शनिबार, बैशाख ०२, २०८० मा प्रकाशित

स्वस्थ रहन पर्याप्त निन्द्रा अत्यावश्यक छ। जसरी निश्चित समयमा भोक लाग्छ, त्यसरी नै शरीरले निन्द्रा खोज्छ। कसैलाई निदाउन घण्टौँ लाग्छ, कोही क्षणभरमै निदाउँछन्। निन्द्रामा देखिने समस्याले स्वास्थ्यमा सीधा असर पार्छ। निन्द्रामा बर्बराउनु पनि एक प्रकारको समस्या हो।

Advertisement

कारण

(१) निन्द्रामा बर्बराउनुलाई मानसिक समस्यासँग जोडेर हेर्ने चलन छ, जुन गलत हो। निन्द्रामा मस्तिष्क सक्रिय रहने भएकाले झस्किने, बर्बराउने समस्या देखिन्छन्।

(२) खासगरी, मानसिक तनावका कारण निन्द्रामा झस्किने समस्या देखिन्छ। घरीघरी बर्बराउने, ब्युँझिने, डर लाग्ने, पसिनै–पसिना हुने र सास फेर्न गाह्रो हुन्छ।

(३) ठूलो दुर्घटनामा परेका, बलात्कार र हिंसाजस्ता घटनाका पीडितमा यस्तो समस्या देखिन सक्छ।

(४) मदिरा र लागुऔषध सेवनकर्तामा पनि यस्तो समस्या निम्तिन सक्छ।

(५) निन्द्रा लाग्ने औषधि लामो समयदेखि सेवन गरिरहेका व्यक्तिमा पनि निन्द्रामा समस्या हुन्छ।

निदान

(१) मनमा धेरै कुरा नखेलाऊँ। चिन्ता नलिऊँ, कामको बोझ घटाऊँ।

(२) राति सुत्ने र बिहान उठ्ने तालिका बनाऊँ। शयन कक्षलाई शान्त राखौँ।

(३) शरीरलाई स्वस्थ राख्ने प्रयास गरौँ।

(४) मदिरा र लागुऔषध सेवन नगरौँ।

(५) निन्द्रा लाग्ने औषधि सेवन नगरौँ। त्यति गर्दा पनि ठीक नभएमा मनोचिकित्सकको परामर्श लिऊँ।

शनिबार, बैशाख ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.