• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

एभरेस्ट ट्राभलको आयोजनामा अबुधाबीमा तीज कार्यक्रम सम्पन्न


आइतबार, भदौ १३, २०७८ मा प्रकाशित

Advertisement

अबुधाबी- यूएईको राजधानी अबुधाबीस्थित एभरेस्ट ट्राभल एन्ड टुरिजमले नेपाली महिलाहरूको महान पर्व तीजको अवसरमा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।

माइतीहरूले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परालाई परदेशमा भए पनि निरन्तरता दिन एभरेस्ट ट्राभलले दर खाने–खुवाउने कार्यक्रम २७ अगस्टमा अबुधाबीको टुरिस्ट क्लब एरियामा सम्पन्न गरेको कार्यक्रमका सभापति तथा एभरेस्ट ट्राभल एन्ड टुरिजम एलएलसीका सञ्चालक सुमन पराजुलीले बताए ।

एभरेस्ट ट्राभलको आयोजना तथा ‘ब्लेकिङ स्टार क्लिनिङ एन्ड रियल स्टेट’को व्यवस्थापनमा मनाइएको उक्त कार्यक्रममा करिब ३६ जना चेलीबेटीले मिठामिठा परिकारहरू खाएर तीज गीतमा नाचगान गरेको कार्यक्रम संयोजक अञ्जु भट्टराईले जानकारी दिइन् ।

टुरिस्ट क्लबमा रहेको कार्यक्रम स्थल निःशुल्क उपलब्ध गराएर परदेशमा भए पनि नेपाली पहिचान र संस्कृतिलाई जोगाउन सहकार्य गरेको हल सञ्चालक तथा ब्लेजिङ स्टार कम्पनीका प्रबन्ध निर्देशक केशव कार्कीले बताए ।

यूएईका सबै सामाजिक र व्यावसायिक संस्थालाई आफ्नो कार्यक्रमस्थल निःशुल्क उपलब्ध गराउने वाचा गर्दै हल सञ्चालक कार्कीले परदेशमा भए पनि घरदेशको अनुभूति दिलाउन तीज कार्यक्रम सफल भएको जानकारी दिए ।

दर खुवाउने कार्यक्रममा १० जना माइतीले सहयोग गरेको र सहयोगी सबैलाई संयोजकको तर्फबाट अञ्जु भट्टराईले धन्यवाद दिइन् ।

आइतबार, भदौ १३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

देशभर उत्साहपूर्वक मतदान
बारा, चितवन र तनहुँमा मतदान शुरु
उपनिर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन्?
तनहुँ– १: उम्मेदवारले थाले चुनावी अभियान
रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित
राष्ट्रपति निर्वाचन : सुरु भयो मतगणना

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.