• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

नेपालीको उल्लेख्य संख्या रहेको सिड्नीमा रात्रिकालीन कर्फ्यू


आइतबार, भदौ ०६, २०७८ मा प्रकाशित

Advertisement

काठमाडौं– अस्ट्रेलियाको ठूलो शहर सिड्नीमा कोरोना भाइरस संक्रमण अत्यधिक फैलिएका क्षेत्रमा रात्रिकालीन कर्फ्यू घोषणा गरिएको छ । नेपालीहरूको राम्रा बसोबास रहेको सिड्नीमा जारी लकडाउन पनि लम्ब्याइएको छ ।

पछिल्लो समय सिड्नीमा ठूलो संख्यामा कोरोना संक्रमित बढिरहेका छन् । न्यु साउथ वेल्स सरकारले संक्रमण नियन्त्रणका भन्दै लामो समयदेखि लकडाउन जारी राखेको छ । तर, यसले पनि संक्रमण नियन्त्रणमा आउन सकेको छैन ।

शुक्रबार न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियनले पछिल्लो केही दिनयता दैनिक ६ सयभन्दा धेरै संक्रमित देखिन थालेको भन्दै अहिले लम्ब्याइएको लकडाउनमा जनस्वास्थ्यका थप केही मापदण्ड थप गरिएको बताएकी छन् । उनले स्वास्थ्य र प्रहरीले एकसाथ काम गर्नुपर्ने बताएकी छन् ।

सिड्नीमा कोरोना संक्रमणको केन्द्रको रुपमा रहेको १२ काउन्सिल एरियामा बेलुका ९ देखि बिहान ५ बजेसम्मका लागि कर्फ्यू घोषणा गरिएको छ । उक्त क्षेत्रमा प्रवेश गर्ने जो कोहीलाई १४ दिनमा क्वारेन्टिनमा राखिने अधिकारीहरूले बताएका छन् ।

शुक्रबार न्यु साउथ वेल्समा कोरोनाका ६४४ नयाँ संक्रमित फेला परेका छन् । जसमध्ये अधिकांश सिड्नीका छन् । यसअघि बिहीबार न्यु साउथ वेल्समा ६८१ नयाँ संक्रमित थपिएका थिए ।

आइतबार, भदौ ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

देशभर उत्साहपूर्वक मतदान
बारा, चितवन र तनहुँमा मतदान शुरु
उपनिर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन्?
तनहुँ– १: उम्मेदवारले थाले चुनावी अभियान
रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित
राष्ट्रपति निर्वाचन : सुरु भयो मतगणना

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.